540 परमेश्‍वरद्वारा स्वीकार गरिनको निम्ति अन्धकारको प्रभावलाई हटाऊ

शुरुवात

अन्धकारको प्रभाव भनेको शैतानले मानिसलाई

छल्नु, भ्रष्ट तुल्याउनु, बाँध्नु, नियन्त्रण गर्नु हो।

शैतानको प्रभावमा मृत्यको आभा छ।

यसको राज्यक्षेत्रमा हुने सब पक्कै नष्ट हुनेछन्।


पद १

परमेश्‍वरलाई साँच्चै प्रार्थना गरे पछि,

आफ्नो हृदय उहाँतर्फ फर्काउँछौ।

उहाँको आत्माद्वारा उत्प्रेरित,

आफैलाई अर्पण गर्न चाहन्छौ।

तब अन्धकारको प्रभावबाट उम्किन्छौ।

मानिसले गर्ने सबथोक उहाँलाई मन परेमा,

ती उहाँका माग अनुरूप भएमा,

तब ऊ उहाँका वचन भित्र र

उहाँको हेरचाहमा जिउँछ।


कोरस

परमेश्‍वरद्वारा स्विकारिन चाहेमा,

शैतानको अन्धकारको प्रभावबाट उम्किनै पर्छ,

हृदय खोलेर परमेश्‍वरतर्फ फर्काऊ,

पूरै परमेश्‍वरतर्फ फर्काऊ।


पद २

मानिसले उहाँका वचन अभ्यास गर्न नसकेमा,

सधैँ उहाँलाई छल गरेर लापरवाह भएमा,

तिनीहरू अन्धकारको प्रभावमुनि हुन्छन्,

अन्धकारको प्रभावमुनि हुन्छन्।

उहाँले मुक्ति नदिनुभएका,

उहाँमा विश्‍वास नगर्नेहरू शैतानको राज्यक्षेत्रभित्र,

अन्धकारको प्रभावमा जिउँछन्।

विश्‍वास गर्नेहरू पनि उहाँका वचनमा नजिए,

उहाँलाई पालन नगरे, ज्योतिमा जिउँदैनन्।


कोरस

परमेश्‍वरद्वारा स्विकारिन चाहेमा,

शैतानको अन्धकारको प्रभावबाट उम्किनै पर्छ,

हृदय खोलेर परमेश्‍वरतर्फ फर्काऊ,

पूरै परमेश्‍वरतर्फ फर्काऊ।


अन्त्य

के हृदय उहाँतर्फ फर्काएका छौ?

के तिम्रा कार्य उहाँद्वारा स्वीकृत छन्?

के ती उहाँले माग गर्नुभएका कुरा हुन्?

के ती सत्यतासँग मिल्छन्?

आफूलाई सधैँ जाँच गर,

उहाँका वचन ध्यान दिएर पढ,

हृदय उहाँसामु राख,

साँचो हृदयले उहाँलाई प्रेम गर।

निष्ठासाथ आफूलाई परमेश्‍वरमा समर्पित गर।

यस्ता मानिसले पक्कै उहाँको स्वीकृति पाउनेछन्,

स्वीकृति पाउनेछन्, स्वीकृति पाउनेछन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्” बाट परिमार्जित

अघिल्लो: 538 मानिसले शैतानको प्रभाव हटाएपछि तिनलाई मुक्ति दिइन्छ

अर्को: 541 अन्धकारको प्रभावहरू हटाउन परमेश्‍वका वचन पछ्याऊ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्