587 परमेश्‍वरको लागि आफूलाई साँच्चै समर्पित गर्ने मानिसहरू धन्य हुन्

पद १

आज, परमेश्‍वरको इच्छालाई पछ्याउनेलाई,

उहाँका बोझप्रति वास्ता देखाउनेलाई,

साँचो हृदय र इमान्दारीताका साथ,

आफ्नो सबै दिन सक्नेलाई उहाँ प्रेम गर्नुहुन्छ।


पूर्व कोरस

निरन्तर अन्तर्दृष्टि दिनुहुनेछ,

उहाँबाट टाढा जान दिनुहुन्न।


कोरस

“मेरा लागि आफूलाई इमान्दारीताका

साथ समर्पित गर्नेहरूलाई,

म निश्चय धेरै आशिष् दिनेछु,”

यी उहाँले प्रायः भन्नुहुने वचन हुन्।


पद २

के तिमीलाई थाहा छ “आशिष्” शब्दले के जनाउँछ?

पवित्र आत्माको वर्तमान कामको सन्दर्भमा,

यसले परमेश्‍वरले तिमीलाई

दिनुहुने बोझलाई जनाउँछ।


कोरस

“मेरा लागि आफूलाई इमान्दारीताका

साथ समर्पित गर्नेहरूलाई,

म निश्चय धेरै आशिष् दिनेछु,”

यी उहाँले प्रायः भन्नुहुने वचन हुन्।


ब्रिज

मण्डलीको लागि बोझ बोक्न सक्ने र

उहाँप्रति आफूलाई साँच्चै समर्पित गर्न सक्ने

सबैको बोझ र साँचो हृदय उहाँका आशिष् हुन्,

र तिनलाई उहाँका प्रकाश पनि आशिष् हुन्।


कोरस

“मेरा लागि आफूलाई इमान्दारीताका

साथ समर्पित गर्नेहरूलाई,

म निश्चय धेरै आशिष् दिनेछु,”

यी उहाँले प्रायः भन्नुहुने वचन हुन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८२” बाट परिमार्जित

अघिल्लो: 586 मौका गुमाऊ र तिमी सधैँ पछुताउनेछौ

अर्को: 588 उठ, परमेश्‍वरसँग सहकार्य गर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्