394 तिमीले परमेश्‍वरमाथिको विश्‍वासलाई सबैभन्दा माथि राख्नैपर्छ

पद १

यदि विश्‍वास गर्न,

परमेश्‍वर र उहाँको सन्तुष्टि प्राप्त गर्न चाहन्छौ तर

कष्ट सहदैनौ र प्रयास गर्दैनौ भने,

यी कुरा प्राप्त गर्न सक्नेछैनौ।

धेरै प्रचार सुनेका छौ।

तर सुनेको भए पनि,

यी वचन तिम्रो भइहाल्दैनन्।


पूर्व कोरस १

यी वचनलाई अवशोषण,

रुपान्तरण गरी आफ्नो बनाउनुपर्छ।


कोरस

परमेश्‍वरमाथिको विश्‍वासलाई सबभन्दा महान् कुरा,

तिमीले खाने, पिउने र लाउने वा अरू कुनै पनि

कुराभन्दा मूल्यवान भनी जानेमा मात्र,

उहाँमाथिको विश्‍वासबाट प्राप्ति गर्नेछौ।


पद २

वचनलाई जीवन र दैनिक अभ्यासमा लागु गर,

यी वचनलाई तिम्रो जीवन मार्गदर्शन गर्न,

जीवनमा साँचो मूल्य र अर्थ ल्याउन देऊ,

तब यी वचन सुन्नुको अर्थ हुन्छ।


पूर्व कोरस २

उहाँका वचनले तिम्रो जीवनमा सुधार र मूल्य नल्याएमा,

सुन्नुको कुनै अर्थ नै हुँदैनथ्यो, हो।


कोरस

परमेश्‍वरमाथिको विश्‍वासलाई सबभन्दा महान् कुरा,

तिमीले खाने, पिउने र लाउने वा अरू कुनै पनि

कुराभन्दा मूल्यवान भनी जानेमा मात्र,

उहाँमाथिको विश्‍वासबाट प्राप्ति गर्नेछौ।


ब्रिज

तिमीसँग समय हुँदा मात्र विश्‍वास गरेमा,

आफ्नो पूरै ध्यान विश्‍वासमा दिन नसकेमा,

सधैँ अन्यौलपूर्ण रूपमा विश्‍वास गरेमा,

केही पाउनेछैनौ, हो, पाउनेछैनौ।


कोरस

परमेश्‍वरमाथिको विश्‍वासलाई सबभन्दा महान् कुरा,

तिमीले खाने, पिउने र लाउने वा अरू कुनै पनि

कुराभन्दा मूल्यवान भनी जानेमा मात्र,

उहाँमाथिको विश्‍वासबाट प्राप्ति गर्नेछौ।

परमेश्‍वरमाथिको विश्‍वासलाई सबभन्दा महान् कुरा,

तिमीले खाने, पिउने र लाउने वा अरू कुनै पनि

कुराभन्दा मूल्यवान भनी जानेमा मात्र,

उहाँमाथिको विश्‍वासबाट,

उहाँमाथिको विश्‍वासबाट,

उहाँमाथिको विश्‍वासबाट प्राप्ति गर्नेछौ,

त्यसबाट प्राप्ति गर्नेछौ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय १०” बाट परिमार्जित

अघिल्लो: 392 मानिसहरूले परमेश्‍वरको डर मान्ने हृदयको साथ उहाँमा विश्‍वास गर्नुपर्छ

अर्को: 396 परमेश्‍वर मानिसको साँचो विश्‍वासको आशा गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्