428 परमेश्‍वर सामु कसरी शान्त हुने

शुरुवात

तिमीहरूको आत्मिक उपासनाको लागि,

मानिस र थोकहरूबाट समय निकाल,

जहाँ हृदयमा शान्ति ल्याउन र

परमेश्‍वर सामु शान्त हुन सक्छौ।

वचनको बुझाइ, उत्प्रेरणाको तरिका,

गहन वा सतही,

जस्तो भए पनि टिपोट गर

र उहाँ सामु शान्त हुन खोज।


पद १

हरेक दिन, साँचो आत्मिक जीवनलाई केही घण्टा देऊ;

तिम्रो जीवन त्यो दिन समृद्ध र

हृदय सफा र उज्ज्वल हुनेछ।

आफ्नो हृदय उहाँलाई अझ बढी दिनेछौ,

आत्मा उत्सुक र तिक्ष्ण हुनेछ।

पवित्र आत्माको मार्ग हिँड्नेछौ,

उहाँले धेरै आशिष् दिनुहुनेछ।


पूर्व कोरस १

यात्रामा सुरूमा उत्कृष्ट नतिजा नपाउलाऊ,

तर कमजोर नहोऊ, पछि नहट।

केवल कडा परिश्रम गरिराख।


कोरस

उहाँ सामु हृदय शान्त राख्न,

जानी-बुझी सहकार्य गर, सहकार्य!


पद २

जति आत्मिक जीवन जिउँछौ,

त्यति उहाँका वचनले हृदय भरिनेछ,

सधैँ यी कुरासँग सरोकार राख्नेछ

र सधैँ यो बोझ बोक्नेछ।

तब तिमीले आफ्नो आत्मिक जीवनद्वारा

हृदयबाट उहाँसँग बोल्नुपर्छ।

तिम्रो सोच, कार्यको चाह, उहाँको वचनबारे

बुझाइ र दृष्टिकोण उहाँलाई भन।


पूर्व कोरस २

उहाँबाट केही नलुकाऊ, उहाँलाई

आफ्नो हृदयका विचार भन्ने अभ्यास गर,

साँचो भावनाहरू बताऊ,

मन भित्रका कुरा खुलेर बताऊ।


ब्रिज

यो गरेमा, उहाँको प्रेमिलो स्वभाव र

उहाँ सबभन्दा प्रिय हुनुहुन्छ भनी

महसुस गर्नेछौ, उहाँ नजिक हुनेछौ।

जे भएपनि उहाँको साथ छोड्नेछैनौ।

हर दिन यस्तो अभ्यास गर,

यसलाई मनबाट ननिकाल,

जीवनको पुकार झैँ व्यवहार गर,

तब उहाँको वचनले तिम्रो हृदय भरिनेछ।

प्रेम गर्ने कुरा सधैँ हृदयमा भए झैँ।

त्यो तिमीबाट कसैले खोस्न सक्तैन।

उहाँ साँच्चै तिमी भित्र बस्नुहुनेछ

र तिम्रो हृदयमा ठाउँ लिनुहुनेछ।


कोरस

उहाँ सामु हृदय शान्त राख्न,

जानी-बुझी सहकार्य गर!

उहाँ सामु हृदय शान्त राख्न,

जानी-बुझी सहकार्य गर, सहकार्य!


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “एक सामान्य आत्मिक जीवनले मानिसहरूलाई सही मार्गतर्फ डोर्‍याउँछ” बाट परिमार्जित

अघिल्लो: 427 परमेश्‍वरसँग सहकार्य गर्नेहरूलाई उहाँ दोब्बर इनाम दिनुहुन्छ

अर्को: 429 परमेश्‍वर सामु तिम्रो हृदय शान्त राख्ने तरिका

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्