427  परमेश्‍वरसँग सहकार्य गर्नेहरूलाई उहाँ दोब्बर इनाम दिनुहुन्छ

यदि तँ हरदिन सामान्य आत्मिक जीवन जिउँछस् भने, तेरो हृदय अझै बढी परमेश्‍वरकहाँ फर्कन सक्‍नेछ, तेरो आत्मा झन्-झन् बलियो हुनेछ, तेरो अवस्थामा निरन्तर सुधार हुँदै जानेछ, तँ पवित्र आत्माले डोर्‍याउनुहुने मार्गमा हिँडिरहन अझै बढी सक्षम हुनेछस् र परमेश्‍वरले तँलाई अझ धेरै आशिष् प्रदान गर्नुहुनेछ। तिमीहरूको आत्मिक जीवनको उद्देश्य सचेत रूपमा पवित्र आत्माको उपस्थिति हासिल गर्नु हो। यो प्रावधानहरू पालन वा धार्मिक अनुष्ठान पूरा गर्नु होइन, तर साँचो रूपमा परमेश्‍वरसँग काम गर्नु हो, साँचो रूपमा आफ्नो शरीरलाई अनुशासनमा राख्नु हो—मानिसले गर्नुपर्ने कुरा यही हो, यसकारण तिमीहरूले त्यो सक्दो मेहेनतका साथ गर्नुपर्छ।

तिमीहरूले सहकार्य जति राम्ररी गर्दछौ र जति धेरै प्रयत्न गर्छौ, तेरो हृदय त्यति नै धेरै परमेश्‍वरकहाँ फर्कन सक्‍छ र तँ उहाँको सामु आफ्नो हृदय शान्त पार्न झनै सक्षम हुन्छस्। निश्चित विन्दुमा परमेश्‍वरले तेरो हृदय पूर्ण रूपमा प्राप्त गर्नुहुनेछ। कसैले पनि तेरो हृदय प्रभाव पार्न वा कब्जा गर्न सक्‍नेछैन र तँ पूर्ण रूपमा परमेश्‍वरको स्वामित्वमा हुनेछस्। यदि तँ यस मार्गमा हिँडिस् भने, परमेश्‍वरको वचन हरबखत तँमा आफै प्रकट हुनेछन् र तैँले नबुझेका सबै कुराको बारे तँलाई अन्तर्दृष्टि दिइनेछ—यो सबै तँसँगको सहकार्यबाट प्राप्त गर्न सकिनेछ। यही कारणले गर्दा परमेश्‍वरले सधैँ भन्नुहुन्छ, “मसँग काम गर्ने सबैलाई म दुई गुणा बढी इनाम दिनेछु।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एक सामान्य आत्मिक जीवनले मानिसहरूलाई सही मार्गतर्फ डोर्‍याउँछ

अघिल्लो: 426  तिमीले परमेश्‍वरसामु आफ्नो हृदयलाई शान्त राख्नको निम्ति ध्यान दिनुपर्छ

अर्को: 428  परमेश्‍वर सामु कसरी शान्त हुने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्