493 के तिमी परमेश्‍वरको आनन्दको लागि फल बन्न चाहन्छौ?

पद १

परमेश्‍वरका मानिसहरू शैतानका

युक्तिबाट जोगिनैपर्छ,

उहाँको घरको रक्षा, अरूलाई सहयोग गर्नैपर्छ।

ताकि शैतानको पासो र पछुतोबाट बच्न सक।

किन हतारसाथ तिमीहरूलाई तालिम दिनुहुन्छ थाहा छ?


पूर्व कोरस १

किन आत्मिक संसारको तथ्यहरू बताउनुहुन्छ?

किन उहाँले बारम्‍बार सम्झाइ सल्लाह दिनुहुन्छ?

यसलाई कहिल्यै विचार गरेका छौ?

के तिमी बुझ्दछौ?


कोरस

विगतको आधारमा थप अनुभवी हुनैपर्छ,

वचनको अगुवाइले अशुद्धता हटाउनैपर्छ।

वचनलाई तिम्रो आत्मा भित्र गहिरो जरा लिन,

फुल्न र सबैभन्दा बढि फल फलाउन देऊ।


पद २

चहकिला फूल होइन, तर कहिल्यै

नबिग्रिने फल चाहनुहुन्छ।

हरित गृहका फूल ताराझैँ असंख्य होलान्,

तर ओइलिएपछि, कसैले चासो गर्दैनन्।

ती शैतानका युक्ति जस्तै टुक्रिन्छन्।


पूर्व कोरस २

जो घाम र हावा सही उहाँको गवाही दिन्छन्,

ती सुन्दर नभए पनि,

ओइलाएपछि फल फलाउनेछन्।

किनभने उहाँले चाहनुहुने तिनको फल हो।

जब उहाँ यी वचन बोल्नुहुन्छ, कति बुझ्छौ?


कोरस

विगतको आधारमा थप अनुभवी हुनैपर्छ,

वचनको अगुवाइले अशुद्धता हटाउनैपर्छ।

वचनलाई तिम्रो आत्मा भित्र गहिरो जरा लिन,

फुल्न र सबैभन्दा बढि फल फलाउन देऊ।


अन्त्य

जब फूल ओइलाउँछन् र उहाँको आनन्दको लागि फल फलाउँछन्,

पृथ्वीमा उहाँको काम पूरा हुनेछ,

र उहाँले आफ्नो बुद्धिको फलमा आनन्द लिनुहुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ३” बाट परिमार्जित

अघिल्लो: 492 मानिसलाई परमेश्‍वरको सल्लाह

अर्को: 494 परमेश्‍वरका वचनहरू अभ्यास गरेर मात्र वास्तविकता आउँछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्