181 परमेश्‍वरको देहधारणको अख्तियार र महत्व

पद १

मानिसको कद, ज्ञान, प्रेम, वफादारीता,

आज्ञाकारीता र उसले देख्ने सबै,

मानिसले अहिले प्राप्त गरेका यी सबै कुरा

वचनको न्यायबाट आएका हुन्।

यसद्वारा उसले परमेश्‍वरको अद्भुत काम देख्छ:


पूर्व कोरस १

मानिसले गर्न नसक्ने धेरै काम उहाँ गर्नुहुन्छ;

चारैतिर महान् रहस्य र चमत्कार छन्।

त्यसैले धेरै उहाँलाई पालन गर्छन्।


कोरस १

उहाँको वचनको न्याय कोही उछिन्न सक्तैन,

न कुनै अन्धकार उहाँको अख्तियार माथि विजयी हुन सक्छ।

मानिस उहाँको देहधारण, अख्तियार र उहाँको

वचनको न्यायको कारण पालन गर्छ।


पद २

कसैलाई पालन नगर्नेहरू

उहाँको वचनको सामना गर्दा उहाँ सामु घुँडा टेक्छन्।

कुनै छानबिन बिना, जिब्रोले गलत राय बनाएबिना,

तिनीहरू उहाँको वचनको न्यायमा झुक्छन्।


पूर्व कोरस २

उहाँको देह सामान्य भएझैँ देखिन्छ,

तर उहाँका वचनले मानिसलाई देखाउँछन् कि:


कोरस २

उहाँ अख्तियारले भरीपूर्ण र स्वयम् परमेश्‍वर हुनुहुन्छ,

उहाँका वचन स्वयम् परमेश्‍वरकै अभिव्यक्ति हुन्।

कसैले उहाँलाई चिढ्याउन सक्तैन,

उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ।


पद ३

देहधारी परमेश्‍वर उहाँका वचन बोल्नुहुन्छ,

ताकि कान हुने सबैले उहाँको न्याय सुनून् र पाऊन्।

उहाँ आत्माको रूपमा देखिनुभई मानिसलाई तर्साएर समर्पित हुन लगाउनुहुन्न।

मानिसको साँचो स्वभाव, लुकेको भए तापनि,

यो यथार्थ र असाधारण कामबाट प्रकट हुन्छ,

ताकि मानिस त्यसलाई चिनोस् र बदलियोस्।

उहाँको न्याय व्यावहारिक छ र वचनद्वारा गरिन्छ।


ब्रिज

यही हो उहाँको देहधारणको अख्तियार र महत्व।

उहाँको देहधारणको काम उहाँको अख्तियार हो।


कोरस १

उहाँको वचनको न्याय कोही उछिन्न सक्तैन,

न कुनै अन्धकार उहाँको अख्तियार माथि विजयी हुन सक्छ।

मानिस उहाँको देहधारण, अख्तियार र उहाँको

वचनको न्यायको कारण पालन गर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “देहधारणको रहस्य (४)” बाट परिमार्जित

अघिल्लो: 180 व्यावहारिक परमेश्‍वर मानवजातिमाझ देखा पर्नुहुन्छ

अर्को: 182 परमेश्‍वरको देहधारणको अख्तियार

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्