30 सबै रहस्य खुलासा गरिएका छन्

कोरस

धार्मिकताका सर्वशक्तिमान् परमेश्‍वर!

तपाईँमा केही लुकेको छैन।

मानिसले खुलासा नगरेका, अनन्तदेखि

अनन्तसम्मको रहस्य

तपाईँमा स्पष्ट र प्रकट हुन्छ।


पद १

खोजी गर्नु पर्दैन कारण तपाईँको

व्यक्तित्व प्रकट भएको छ,

प्रकट गरिएको रहस्य तपाईँ,

व्यावहारिक परमेश्‍वर,

हाम्रो आमने-सामने हुनुहुन्छ,

तपाईँको व्यक्तित्व देख्नु नै

आत्मिक क्षेत्रका रहस्य देख्नु हो।

कोही कल्पन सक्तैन!

तपाईँ हामीमाझ हुनुहुन्छ,

हामीभित्र, बयान गर्नै असम्भव।

रहस्य अनन्त छन्!


कोरस

धार्मिकताका सर्वशक्तिमान् परमेश्‍वर!

तपाईँमा केही लुकेको छैन।

मानिसले खुलासा नगरेका, अनन्तदेखि

अनन्तसम्मको रहस्य

तपाईँमा स्पष्ट र प्रकट हुन्छ।


पद २

उहाँले व्यवस्थापन योजना सकाउनुभएको छ।

ब्रह्माण्डको विजयी राजा हुनुहुन्छ।

सब थोक, मामला उहाँका हातमा छन्।

साँचो परमेश्‍वरको नाम पुकार्दै

सबै आराधनामा घुँडा टेक्छन्ः सर्वशक्तिमान्!

उहाँको मुखका वचनबाट सबै गरिन्छ।


कोरस

धार्मिकताका सर्वशक्तिमान् परमेश्‍वर!

तपाईँमा केही लुकेको छैन।

मानिसले खुलासा नगरेका, अनन्तदेखि

अनन्तसम्मको रहस्य

तपाईँमा स्पष्ट र प्रकट हुन्छ।

धार्मिकताका सर्वशक्तिमान् परमेश्‍वर!

तपाईँमा केही लुकेको छैन।

मानिसले खुलासा नगरेका, अनन्तदेखि

अनन्तसम्मको रहस्य

तपाईँमा स्पष्ट र प्रकट हुन्छ।

मानिसले खुलासा नगरेका रहस्य,

तपाईँमा स्पष्ट र प्रकट हुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४७” बाट परिमार्जित

अघिल्लो: 29 सर्वशक्तिमान परमेश्‍वरले चर्मपत्र खोल्नुहुन्छ

अर्को: 32 परमेश्‍वर न्यायका साथ अवतरण गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्