568 तिमीले गर्ने सबथोकमा परमेश्‍वरको प्रे‍क्षण स्वीकार गर्नुपर्छ

पद १

आज, प्रायः मानिस आफ्ना कार्य

परमेश्‍वर सामु ल्याउन डराउँछन्।

उहाँको देहलाई धोका दिए पनि,

उहाँका आत्मालाई धोका दिन सक्तैनौ।

उहाँको प्रेक्षण अघि टिक्न नसक्ने कुरा

सत्यतासँग मिल्दो हुँदैन,

त्यसैले त्यसलाई पन्छ्याउनु पर्छ।

नत्र त्यो उहाँ विरुद्धको पाप हुन्छ।


पद २

चाहे प्रार्थना गर्दा, बोल्दा,

अरूसँग सङ्गति गर्दा, कर्तव्य गर्दा,

मामला सम्हाल्दा होस्, तिमीले आफ्नो

हृदय उहाँ सामु राख्नैपर्छ।

तिमीले आफ्नो प्रकार्य पूरा गर्दा,

उहाँ साथैमा हुनुहुन्छ।

अभिप्राय सही, उहाँको कामको लागि भएमा,

तिमीले गर्ने सबथोक स्वीकार्नुहुनेछ।

त्यसैले आफ्नो प्रकार्य निष्ठापूर्वक गर।


कोरस

तिमीले गर्ने सबथोक, हरेक कार्य, अभिप्राय,

प्रतिक्रिया, दैनिक आत्मिक जीवन,

उहाँको वचन खाने र पिउने कार्य,

सबथोक उहाँ सामु ल्याइनैपर्छ।

तिम्रो मण्डलीभित्रको जीवन, साझेदारीमा

गरिएको सेवा, सबथोक उहाँ सामु

ल्याइनैपर्छ, उहाँद्वारा प्रेक्षण गरिनैपर्छ।

यो अभ्यासले तिमीलाई परिपक्व बनाउनेछ।


पद ३

उहाँको प्रेक्षण स्वीकार्नु शुद्धीकरणको प्रक्रिया हो।

झन् बढी स्वीकार, झन् बढी शुद्ध पारिनेछौ,

झन् बढी उहाँको इच्छा अनुरूप हुनेछौ।

अनैतिक कार्य, विलासिताको पुकार सुन्नेछैनौ,

तिम्रो हृदय उहाँको उपस्थितिमा जिउनेछ,

हृदय उहाँको उपस्थितिमा जिउनेछ।


पद ४

जति उहाँको प्रेक्षण स्वीकार्छौ,

त्यति शैतान लज्जित हुन्छ,

त्यति तिमीले शरीर त्याग्न सक्छौ।

त्यसैले, उहाँको प्रेक्षण स्वीकार।


कोरस

तिमीले गर्ने सबथोक, हरेक कार्य, अभिप्राय,

प्रतिक्रिया, दैनिक आत्मिक जीवन,

उहाँको वचन खाने र पिउने कार्य,

सबथोक उहाँ सामु ल्याइनैपर्छ।

तिम्रो मण्डलीभित्रको जीवन, साझेदारीमा

गरिएको सेवा, सबथोक उहाँ सामु

ल्याइनैपर्छ, उहाँद्वारा प्रेक्षण गरिनैपर्छ।

यो अभ्यासले तिमीलाई परिपक्व बनाउनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 567 परमेश्‍वरको महिमाले मानिसमाझ सबैभन्दा ठूलो महत्त्व राख्छ

अर्को: 569 अन्तिममा व्यक्तिको नियति कस्तो हुनेछ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्