451 पवित्र आत्माको काम सामान्य र व्यावहारिक छ

पद १

पवित्र आत्माको सब काम सामान्य, वास्तविक छ।

जब परमेश्‍वरका वचन पढ्छौ,

प्रार्थना गर्छौ, भित्र दृढ हुन्छौ।

बाहिरी संसारले तिमीलाई बाधा दिन सक्तैन,

भित्र निकै उज्ज्वल हुन्छौ।


पद २

उहाँलाई प्रेम गर्न इच्छुक हुन्छौ;

दुष्ट संसारलाई घृणा गर्छौ,

असल कुरामा संलग्न हुन मन गर्छौ।

यो उहाँभित्र जिउनु हो, अरूले भनेझैँ परम आनन्द लिने

अव्यवहारिक कुरा होइन।


कोरस

आज सबथोक वास्तविकताबाट सुरू हुनुपर्छ।

ओह, हो, उहाँले गर्नुहुने सबथोक वास्तविक छ।


पद ३

तिमीले तिम्रो सबै अनुभवमा,

उहाँलाई साँच्चै चिन्न, उहाँले

काम गर्ने तरिका खोज्न,

उहाँका सब कामका पदचिन्ह

खोज्न र पवित्र आत्माले कसरी मानिसलाई उत्प्रेरित गर्नु,

अन्तर्दृष्टि दिनुहुन्छ भनी जान्न ध्यान दिनुपर्छ।


पद ४

उहाँका वचन खाए-पिएमा, प्रार्थना गरेमा र झन् वास्तविक

तरिकामा सहकार्य गरेमा,

तिमी पत्रुस झैँ भएमा, खराब तरिका इन्कार गरेमा,

र सब युगका असल कुरा आत्मसात गरेमा,


ब्रिज

उहाँको काममा सहकार्य गर्न,

सक्ने जति सबै गरेमा,

आफ्ना कान र आँखाले सुनेमा र हेरेमा,

हृदयमा प्रार्थना र मनन गरेमा,

निश्चय परमेश्‍वरले तिमीलाई

मार्गदर्शन गर्नुहुनेछ!


कोरस

आज सबथोक वास्तविकताबाट सुरू हुनुपर्छ।

ओह, हो, उहाँले गर्नुहुने सबथोक वास्तविक छ।

आज सबथोक वास्तविकताबाट सुरू हुनुपर्छ।

ओह, हो, उहाँले गर्नुहुने सबथोक वास्तविक छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “वास्तविकता कसरी थाहा पाउने” बाट परिमार्जित

अघिल्लो: 450 के तिमी परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गरेको छौ?

अर्को: 457 पवित्र आत्माको कामले मानिसलाई सक्रिय रूपमा प्रगति गर्ने तुल्याउँछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्