329 परमेश्‍वर मानिसको साँचो हृदय चाहनुहुन्छ

पद १

आज मानिस परमेश्‍वरको कदर गर्दैनन्;

तिनका हृदयमा उहाँको कुनै ठाउँ छैन।

आउने कष्टका दिनमा, के तिनले

उहाँप्रति साँचो प्रेम देखाउन सक्छन्?


कोरस

के उहाँका कार्य तिनको हृदय योग्य छैनन्?

किन तिनले उहाँलाई हृदय दिँदैनन्?

किन हृदय पक्डिन्छन्, छोड्न चाहँदैनन्?

के हृदयले खुशी, शान्ति सुनिश्चित गर्छ?


पद २

मानिसको धार्मिकता आकारहीन छ;

त्यो देख्न वा छुन सकिँदैन।

उहाँले चाहनुहुने मानिसको हृदय हो,

कारण त्यो उसको सबभन्दा बहुमूल्य अंश हो।


कोरस

के उहाँका कार्य तिनको हृदय योग्य छैनन्?

किन तिनले उहाँलाई हृदय दिँदैनन्?

किन हृदय पक्डिन्छन्, छोड्न चाहँदैनन्?

के हृदयले खुशी, शान्ति सुनिश्चित गर्छ?


ब्रिज

उहाँले मानिसबाट माग गर्नुहुँदा, उसले

किन उहाँलाई मुठ्ठीभर धुलो फाल्छ?

के यो उसको धूर्त युक्ति हो?


कोरस

के उहाँका कार्य तिनको हृदय योग्य छैनन्?

किन तिनले उहाँलाई हृदय दिँदैनन्?

किन हृदय पक्डिन्छन्, छोड्न चाहँदैनन्?

के हृदयले खुशी, शान्ति सुनिश्चित गर्छ?

के हृदयले खुशी, शान्ति सुनिश्चित गर्छ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ३६” बाट परिमार्जित

अघिल्लो: 328 मानिसहरूले परमेश्‍वरलाई आफ्नो हृदय दिएकै छैनन्

अर्को: 330 तिमीहरूप्रति परमेश्‍वरका आशाहरू महसुस गरेका छौ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्