606 परमेश्‍वरले मानिसलाई मापन गर्न उसको प्रकृति प्रयोग गर्नुहुन्छ

पद १

जीवन खोज्नेहरूमध्ये, पावललाई आफ्नै सार थाहा थिएन।

विनम्र, आज्ञाकारी थिएनन्,

कसरी परमेश्‍वरको विरोध गरे भनी जान्दैनथे।


पद २

त्यसैले, विस्तृत अनुभव भएर जान

असफल भए, सत्यता अभ्यास गरेनन्।

पत्रुस भने फरक थिए।


पूर्व कोरस १

उनी आफ्ना कमी-कमजोरी, भ्रष्टता जान्दथे।

आफ्नो स्वभाव बदल्न अभ्यासको मार्ग थियो।

सिद्धान्त भएका तर वास्तविकता नभएका थिएनन्।


कोरस

मानिस अरूलाई योगदानले मापन गर्छन्।

तर उहाँ मानिसलाई उसको प्रकृतिले मापन गर्नुहुन्छ।

मानिस अरूलाई योगदानले मापन गर्छन्।

तर उहाँ मानिसलाई उसको प्रकृतिले मापन गर्नुहुन्छ।


पद ३

बदलिनेहरू नयाँ, मुक्ति दिइएका

सत्य खोज्न योग्य मानिस हुन्,

जबकि नबदलिनेहरू स्वभाविक रूपमा थोत्रा हुन्।

मुक्ति नदिइएका मानिस हुन्।


पूर्व कोरस २

उहाँद्वारा घृणित, इन्कार गरिएका हुन्।

तिनको काम जति ठूलो भए पनि फरक पर्दैन।

बदलिन नसक्नेहरूलाई उहाँ सम्झनुहुन्न।


कोरस

मानिस अरूलाई योगदानले मापन गर्छन्।

तर उहाँ मानिसलाई उसको प्रकृतिले मापन गर्नुहुन्छ।

मानिस अरूलाई योगदानले मापन गर्छन्।

तर उहाँ मानिसलाई उसको प्रकृतिले मापन गर्नुहुन्छ।


ब्रिज

तिम्रो खोजीमा अझै सत्यता छैन,

पावलझैँ अझै अहङ्कारी र अटेरी,

घमण्डी र गफाडी छौ भने,

तिमी असफल, पतित हौ।

तर पत्रुस झैँ, अभ्यास, साँचो बदलीको

खोजी गर्छौ, अहङ्कारी र स्वैच्छिक छैनौ,

कर्तव्य पूरा गर्न खोज्छौ भने,

विजय पाउन सक्ने उहाँको सृष्टि हौ।


कोरस

मानिस अरूलाई योगदानले मापन गर्छन्।

तर उहाँ मानिसलाई उसको प्रकृतिले मापन गर्नुहुन्छ।

मानिस अरूलाई योगदानले मापन गर्छन्।

तर उहाँ मानिसलाई उसको प्रकृतिले मापन गर्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ” बाट परिमार्जित

अघिल्लो: 605 परमेश्‍वरद्वारा प्राप्त गरिनु तिम्रो आफ्नै पछ्याइमा भर पर्छ

अर्को: 608 परमेश्‍वरको इच्छाअनुसार कसरी सेवा गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्