852 परमेश्‍वर मानिसलाई आफ्नो सबभन्दा प्रिय प्राणीको रूपमा व्यवहार गर्नुहुन्छ

परमेश्‍वरले मानिस बनाउनुभयो;

चाहे भ्रष्ट तुल्याइएका होऊन् वा

उहाँलाई पछ्याऊन्, तिनलाई

प्रिय प्राणी झैँ व्यवहार गर्नुहुन्छ।

मानिस उहाँको लागि खेलौना होइन।


उहाँ सृष्टिकर्ता र मानिस उहाँको सृष्टि हो।

दर्जा फरक भए पनि,

उसको लागि गर्नुहुने सब,

यो सम्बन्ध भन्दा धेरै माथि छ।

मानिसलाई प्रेम, हेरचाह गर्नुहुन्छ,

उप्रति चासो देखाउनुहुन्छ।

निरन्तर मानिसलाई दिनुहुन्छ,

बढ्ता काम झैँ ठान्नुहुन्न,

न श्रेयको खाँचो महसुस गर्नुहुन्छ।


मानिसलाई मुक्ति दिनु, आपूर्ति गर्नु,

सब दिनु, ठूलो योगदान हो झैँ ठान्नुहुन्न।

आफ्नै तरिकाले, आफ्नो सार,

उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ,

मार्फत उसलाई चुपचाप आपूर्ति गर्नुहुन्छ।

मानिसले उहाँबाट जति पाए पनि

उहाँ श्रेय माग्नुहुन्न।

उहाँको सारले यो निर्धारण गर्छ;

यो उहाँको स्वभावको अभिव्यक्ति हो।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट परिमार्जित

अघिल्लो: 851 मानिसको लागि परमेश्‍वरको प्रेम कति महत्वपूर्ण छ

अर्को: 853 सबैमाथि परमेश्‍वरको पूर्ण हेरचाह

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्