831 परमेश्‍वरले पक्कै मानिसलाई पूर्ण पार्नुहुनेछ भन्ने विश्‍वास गर

कोरस

परमेश्‍वर तिमीलाई सिद्ध पार्न चाहनुहुन्छ।

अहिले नै, जसरी पनि

तिमीहरूलाई सिद्ध पार्न चाहनुहुन्छ।

जस्तो सुकै जाँच, घटना

वा विपत्ति सामना गरेपनि,

उहाँ तिमीहरूलाई सिद्ध पार्न चाहनुहुन्छ।


पद १

आज गरेका कामले भविष्यमा आशिषित हुन्छौ

वा श्रापित भनी निर्धारण गरिन्छ।

यदि सिद्ध पारिने हौ भने,

त्यो अहिले नै गरिनुपर्छ; पछि मौका आउनेछैन।


पूर्व कोरस १

युगहरू र पुस्ताहरूमा उहाँको वचनले आजसम्म

यत्तिको उचाइ प्राप्त गरेको छैन।

यो सर्वोच्च क्षेत्रमा पसेको छ।

सबै मानिसमाझ पवित्र आत्माको काम अभूतपूर्व छ।


कोरस

परमेश्‍वर तिमीलाई सिद्ध पार्न चाहनुहुन्छ।

अहिले नै, जसरी पनि

तिमीहरूलाई सिद्ध पार्न चाहनुहुन्छ।

जस्तो सुकै जाँच, घटना

वा विपत्ति सामना गरेपनि,

उहाँ तिमीहरूलाई सिद्ध पार्न चाहनुहुन्छ।


पद २

विगतमा निकै कमले पवित्र आत्माको यो

काम अनुभव गरेका छन्।

येशूको युगमा पनि, प्रकाश यत्ति ठूला थिएनन्,

प्राप्त उचाइ यत्ति उच्च थिएनन्।


पूर्व कोरस २

उहाँले तिमीहरूसँग बोल्नुभएका

वचन, तिमीहरूले बुझेका र अनुभव गरेका कुराहरूले

अहिले ठूला उचाइ पाइरहेका छन्।

तिमीहरूलाई सिद्ध पार्न चाहनुहुन्छ,

र यो भन्ने कुरा मात्र होइन।


ब्रिज

तिमीहरू जाँच र सजायको बिचमा छोडेर जाँदैनौ,

यसले पुष्टि गर्छ: उहाँको

कामले नयाँ शोभा पाएको छ।

मानिसले यो बनाउन सक्तैन;

यो उहाँ स्वयम्‌को काम हो।

उहाँको कामबाट देखिन्छ कि मानिसलाई सिद्ध पार्न चाहनुहुन्छ,

तिमीहरूलाई पूर्ण पार्न निश्चय सक्षम हुनुहुन्छ।


कोरस

परमेश्‍वर तिमीलाई सिद्ध पार्न चाहनुहुन्छ।

अहिले नै, जसरी पनि

तिमीहरूलाई सिद्ध पार्न चाहनुहुन्छ।

जस्तो सुकै जाँच, घटना

वा विपत्ति सामना गरेपनि,

उहाँ तिमीहरूलाई सिद्ध पार्न चाहनुहुन्छ।

यो निश्चित र निर्विवाद तथ्य हो।

यो निश्चित र निर्विवाद तथ्य हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “हरेकले आफ्‍नो काम पूरा गर्ने विषयमा” बाट परिमार्जित

अघिल्लो: 830 अय्यूब र पत्रुस जस्तै साक्षी बन

अर्को: 834 परमेश्‍वरले उहाँलाई साँचो प्रेम गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्