791 परमेश्‍वरको सबथोकमाथि हुने सार्वभौमिकता मार्फत उहाँलाई चिन

पद १

परमेश्‍वरबारे मानिसको बुझाइले, तिनको

हृदयमा उहाँको स्थान दर्शाउँछ।

उहाँबारे तिनको ज्ञानको परिमाणले

त्यस स्थानमा प्रभाव पार्छ।

तिमीले चिनेको परमेश्‍वर अस्पष्ट हुनुभएमा,

विश्‍वास गर्ने परमेश्‍वर पनि त्यस्तै हुनुहुन्छ।

तिम्रो जीवनको दायरामा सीमित हुनुहुन्छ

र साँचो परमेश्‍वरसँग असम्बन्धित।


कोरस

उहाँलाई चिन्न चाहने सबले उहाँको वास्तविकता,

सृष्टिमाझ कार्य, उहाँसँग जे छ

र उहाँ जे हुनुहुन्छ, प्रभुत्व, शक्ति,

वास्तविक पहिचान जान्नु पर्छ।

तिमी वास्तविकतामा प्रवेश गर्न सक्छौ वा सक्दैनौ,

भनी उहाँका यी पक्षका बुझाइमा भर पर्छ।


पद २

उहाँबारे तिम्रो बुझाइ शब्द र अनुभवमा,

उहाँको अनुग्रहबारे तिम्रो धारणामा

र आफ्नै थोरै गवाहीमा सीमित गरेमा,

तिमीले विश्‍वास गर्ने

परमेश्‍वर साँचो हुनुहुने छैन।

काल्पनिक हुनुहुन्छ भन्न सकिन्छ।

कारण एउटै साँचो परमेश्‍वर सबथोकलाई शासन

र व्यवस्थापन गर्नुहुन्छ।


ब्रिज

साँचो परमेश्‍वरले आफ्नो हातमा सब

मानिस र थोकको नियति राख्नुहुन्छ।

उहाँका काम र कार्य उहाँलाई

पछ्याउनेहरूमा सीमित हुन्न।

उहाँका कार्य सबथोकमा,

सबथोकको अस्तित्वमा र परिवर्तनका

नियममा सबैलाई प्रष्ट देखाइन्छन्।


कोरस

उहाँलाई चिन्न चाहने सबले उहाँको वास्तविकता,

सृष्टिमाझ कार्य, उहाँसँग जे छ

र उहाँ जे हुनुहुन्छ, प्रभुत्व, शक्ति,

वास्तविक पहिचान जान्नु पर्छ।

तिमी वास्तविकतामा प्रवेश गर्न सक्छौ वा सक्दैनौ,

भनी उहाँका यी पक्षका बुझाइमा भर पर्छ।

यी पक्षका बुझाइमा भर पर्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ९” बाट परिमार्जित

अघिल्लो: 789 तिमीले परमेश्‍वरलाई उहाँको कामद्वारा चिन्नुपर्छ

अर्को: 792 यदि तिमी परमेश्‍वरलाई साँच्चै चिन्न चाहन्छौ भने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्