792  यदि तिमी परमेश्‍वरलाई साँच्चै चिन्न चाहन्छौ भने

पद १

परमेश्‍वरलाई साँच्चै चिन्न चाहेमा,

उहाँका कामका तीन चरण पार हेर,

विगतका कामका कथा पार हेर।

उहाँलाई यसरी चिन्ने प्रयास गरेनौ भने,

उहाँलाई सीमित गर्नेछौ,

थुन्नेछौ, सानो देख्नेछौ।


पद २

उहाँको अद्भूतता, सर्वोच्चता,

सर्वशक्तिमान्‌ता र अख्तियारको दायरा

कहिल्यै जान्नेछैनौ।

उहाँ सबथोक माथि शासन गर्नुहुन्छ भनेर

वा उहाँको साँचो पहिचान, थाहा पाउने थिएनौ।


कोरस

परमेश्‍वरलाई सीमित दायरामा चिने, तिमीले

पाउने कुरा सीमित हुन्छ।

क्षितिज विस्तार गर, उहाँको कामको दायरा

पूरै बुझ्न खोज:

उहाँको व्यवस्थापन, नियम

र उहाँले शासन गर्ने सबथोक।

उहाँलाई साँच्चै चिन्न चाहेमा,

तिमीले यी कुराद्वारा

उहाँका कार्यहरू बुझ्नुपर्छ।


पद ३

यो बुझाइका साथ,

तिमीले थाहै नपाई महसुस गर्नेछौ

कि उहाँले सबथोकलाई शासन,

हेरचाह, आपूर्ति गर्नुहुन्छ र

तिमी सबथोकको सदस्य;

एक अंश भएको महसुस गर्नेछौ।


ब्रिज

उहाँले सबलाई आपूर्ति गर्नुहुँदा,

उहाँको शासन र प्रावधान स्वीकार्छौ।

यो कसैले नकार्न नसक्ने तथ्य हो।


कोरस

परमेश्‍वरलाई सीमित दायरामा चिने, तिमीले

पाउने कुरा सीमित हुन्छ।

क्षितिज विस्तार गर, उहाँको कामको दायरा

पूरै बुझ्न खोज:

उहाँको व्यवस्थापन, नियम

र उहाँले शासन गर्ने सबथोक।

उहाँलाई साँच्चै चिन्न चाहेमा,

तिमीले यी कुराद्वारा

उहाँका कार्यहरू बुझ्नुपर्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ८” बाट परिमार्जित

अघिल्लो: 791  परमेश्‍वरको सबथोकमाथि हुने सार्वभौमिकता मार्फत उहाँलाई चिन

अर्को: 796  परमेश्‍वरको स्वभाव जान्नुको प्रभाव

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्