290 परमेश्‍वरको योजना कहिल्यै परिवर्तन भएको छैन

पद १

परमेश्‍वर योजना बदल्नुहुन्न,

मानिस सोच्छ, उहाँले जसलाई वचन

बोल्नुहुन्छ, स्वीकार गर्नुहुन्छ,

तिनको सङ्ख्या कम हुँदैछ।


ब्रिज १

तर उहाँले आफ्नो योजना बदल्नुभएको छैन।

सधैँ बदलिरहने, घटिरहने त

मानिसको प्रेम र विश्‍वास हो,

यतिसम्म कि मानिसले

उहाँको चापलुसी गर्नेदेखि लिएर

उहाँलाई बेवास्ता गर्न र पन्छाउन समेत सक्छ।


पद २

घृणा नगरून्जेल, दण्ड नदिऊन्जेल,

उहाँ तिमीहरूप्रति मनतातो हुनुहुनेछ।

दण्डको दिन, उहाँले तिमीहरूलाई

देख्नुहुनेछ, तर उहाँलाई देख्नेछैनौ।


ब्रिज २

तिमीहरूमाझ उहाँको जीवन उराठिलो भएकोले,

तिमीहरूका शब्दको चोट र असहनीय

फोहोरी व्यवहारबाट टाढा रहन,

उहाँले अझ राम्रो स्थान रोज्नुभएको छ, ताकि

उहाँलाई उप्रान्त मूर्ख बनाउन,

उहाँप्रति उपेक्षापूर्ण व्यवहार गर्न नसक।


अन्त्य

छोड्नु अघि, उहाँले तिमीहरूलाई सत्यताअनुरूप

नहुने कार्य नगर्न उपदेश दिनैपर्ने हुन्छ।

बरु, सबलाई खुसी पार्ने, सबलाई र

आफ्नै गन्तव्यलाई पनि लाभ हुने कार्य गर,

नत्र विपदको बीचमा दुःख पाउने

अरू नभई, तिमीहरू नै हुनेछौ,

तिमीहरू नै हुनेछौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्” बाट परिमार्जित

अघिल्लो: 287 के मानिसले आफ्नो नियति नियन्त्रण गर्छ?

अर्को: 292 मानिसहरूलाई परमेश्‍वरको मुक्ति थाहा छैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्