115 परमेश्‍वरको व्यवस्थापन सधैँ अगाडि बढ्छ

पद १

यहोवाको काम पछि

मानिसमाझ काम गर्न येशू देहधारी हुनुभयो।

उहाँको काम स्वतन्त्र थिएन,

यहोवाकै काममाथि निर्माण गरिएको थियो।


पद २

यो नयाँ युगको लागि काम थियो

परमेश्‍वरले व्यवस्थाको युग समाप्त गर्नुभएपछि।

र जब येशूको काम समाप्त भयो,

तब परमेश्‍वर अर्को युगमा बढ्नुभयो।


कोरस

परमेश्‍वरको व्यवस्थापन सधैँ अगाडि बढ्छ।

पुरानो युगको अन्त्यपछि नयाँ युगको थालनी हुन्छ।

पुरानो कामको समाप्तिपछि उहाँको नयाँ कामको सुरुवात हुन्छ।

पुरानो युगको अन्त्यपछि नयाँ युगको थालनी हुन्छ।


पद ३

येशूले काम समाप्त गर्नुभएपछि,

परमेश्‍वरले दोस्रो पटक देहधारण गर्नुभयो।

तर यो स्वतन्त्र रूपमा हुँदैन,

यो व्यवस्था र अनुग्रहको युगपछि आउँछ।


पद ४

परमेश्‍वरको कामको हरेक नयाँ चरणले

एक नयाँ सुरुवात र नयाँ युग लिएर आउँछ।

उहाँको स्वभावमा, नाममा र

कहाँ र कसरी काम गर्नुहुन्छमा पनि परिवर्तन आउँछ।


कोरस

परमेश्‍वरको व्यवस्थापन सधैँ अगाडि बढ्छ।

पुरानो युगको अन्त्यपछि नयाँ युगको थालनी हुन्छ।

पुरानो कामको समाप्तिपछि उहाँको नयाँ कामको सुरुवात हुन्छ।

पुरानो युगको अन्त्यपछि नयाँ युगको थालनी हुन्छ।

परमेश्‍वरको व्यवस्थापन सधैँ अगाडि बढ्छ।

पुरानो युगको अन्त्यपछि नयाँ युगको थालनी हुन्छ।

पुरानो कामको समाप्तिपछि उहाँको नयाँ कामको सुरुवात हुन्छ।

पुरानो युगको अन्त्यपछि नयाँ युगको थालनी हुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रस्तावना” बाट परिमार्जित

अघिल्लो: 114 परमेश्‍वरले उहाँको मानव सृष्टिको अर्थलाई पुनर्स्थापित गर्नुहुनेछ

अर्को: 116 मानिसलाई मार्गदर्शन दिन परमेश्‍वर सधैं काम गरिरहनुभएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्