21 परमेश्‍वरको राज्य मानिसमाझ स्थापित छ

पद १

पृथ्वी र ब्रह्माण्डमा परमेश्‍वरको बुद्धि देखिन्छ।

सबै थोक र मानिसमाझ,

उहाँको बुद्धिले उत्तम फल दिन्छ।

सबै थोक परमेश्‍वरको राज्यको झैँ देखिन्छ।

मानिस उहाँको स्वर्गमुनि विश्राम गर्छन्,

जसरी उहाँको चरनमा भेडाहरू गर्छन्।


पूर्व कोरस

उहाँ सियोनभित्र पुन: विश्राम गर्न सक्नुहुन्छ;

मानिस उहाँको मार्गदर्शनमा बाँच्न सक्छन्।


कोरस

मानिस उहाँको हातबाट सबै व्यवस्थापन गर्छन्।

बुद्धि र पहिलो स्वरूप

सबै पुन: प्राप्त गर्छन्।

न धूलोले ढाकिएको, मणि झैं पवित्र,

सन्त झैं हरेकको मुहार।

किनकि उहाँको राज्य मानिसमाझ

स्थापित भइसकेको छ।


पद २

उहाँ सबै मानिसमाथि हिँड्नुहु्न्छ

र चारैतिर आफ्नो नजर दौडाउनुहुन्छ।

न कुनै कुरा पुरानो देखिन्छ,

न त कुनै मानिस पहिलेको जस्तै।

उहाँ आफ्नो सिंहासनमा विश्राम गर्नुहुन्छ,

उहाँ सारा ब्रह्माण्डमाथि पल्टनुहुन्छ।

सबै थोकले पुन: पवित्रता प्राप्त गर्छ

र उहाँको हृदय सन्तुष्ट हुन्छ।


पूर्व कोरस

उहाँ सियोनभित्र पुन: विश्राम गर्न सक्नुहुन्छ;

मानिस उहाँको मार्गदर्शनमा बाँच्न सक्छन्।


कोरस

मानिस उहाँको हातबाट सबै व्यवस्थापन गर्छन्।

बुद्धि र पहिलो स्वरूप

सबै पुन: प्राप्त गर्छन्।

न धूलोले ढाकिएको, मणि झैं पवित्र,

सन्त झैं हरेकको मुहार।

किनकि उहाँको राज्य मानिसमाझ

स्थापित भइसकेको छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १६” बाट परिमार्जित

अघिल्लो: 19 राज्यको राजा विजयी हुनुहुन्छ

अर्को: 22 जब पृथ्वीमा राज्य साकार हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्