633 परमेश्‍वरको न्याय प्रेम हो

पद १

मानिसले अन्ततः परमेश्‍वरको के गवाही दिन्छ?

गवाही दिन्छ कि उहाँ धर्मी हुनुहुन्छ,

उहाँको स्वभाव धार्मिकता, क्रोध,

सजाय र न्याय हो;

मानिस उहाँको धर्मी स्वभावको गवाही दिन्छ।


कोरस १

उहाँ मानिसलाई सिद्ध पार्न न्याय प्रयोग गर्नुहुन्छ,

उसलाई प्रेम गर्नुभएको, मुक्ति दिनुभएको छ—

तर उहाँको प्रेममा कति धेरै कुरा छन्?

त्यहाँ न्याय, प्रताप, क्रोध र श्राप छ।


कोरस २

विगतमा मानिसलाई श्राप दिनुभए पनि,

उसलाई पूर्णतः अतल कुण्डमा

फ्याँक्नुभएन, तर उसको

विश्‍वासलाई शोधन गर्न त्यो तरिका प्रयोग गर्नुभयो;

मानिसलाई मार्नुभएन तर उसलाई सिद्ध पार्न

कार्य गर्नुभयो।


पद २

शरीरको सार शैतानको हो—

परमेश्‍वरले एकदम ठीक भन्नुभयो—

तर उहाँले गर्नुभएका तथ्य,

उहाँका वचन अनुसार पूरा गरिँदैनन्।


कोरस ३

उहाँलाई प्रेम गर्न सक र शरीरको सार

जान्न सक भनी तिमीलाई सराप्नुहुन्छ;

तिमी बिउँझन सक, आफू भित्रका कमी-कमजोरी

र मानिसको अयोग्यता

जान्न सक भनी सजाय दिनुहुन्छ।


कोरस ४

तसर्थ, उहाँका श्राप, न्याय, प्रताप र क्रोध—

ती सब मानिसलाई सिद्ध पार्नका निम्ति हुन्।

उहाँले आज गर्नुहुने सबथोक, र तिमीहरू भित्र

स्पष्ट पार्नुहुने धर्मी स्वभाव—

यो सब मानिसलाई सिद्ध पार्न हो।

यस्तो छ उहाँको प्रेम।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्” बाट परिमार्जित

अघिल्लो: 631 परमेश्‍वरको सजाय र न्याय मानिसको मुक्तिको ज्योति हो

अर्को: 634 तिमीहरू सुरक्षित छौ किनभने तिमीहरूलाई सजाय दिइएको छ र न्याय गरिएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्