94 राज्यको युगमा परमेश्‍वरले मानिसलाई वचनहरूले सिद्ध पार्नुहुन्छ

पद १

यो युगमा, परमेश्‍वरले साकार गर्नुहुनेछ कि: सबले सत्यता अभ्यास गर्छन्,

उहाँको वचन जिउँछन् र उहाँलाई हृदयले प्रेम गर्छन्।

ती वचन तिनको जीवनको आधार हो।

सबसँग उहाँको डर मान्ने हृदय छन्।

वचनको अभ्यासद्वारा, उहाँसँगै राज गर्नेछन्।


कोरस

उहाँको वचनले मात्र मानिसलाई जीवन दिन्छ,

अभ्यासको मार्ग दिई ज्योति ल्याउँछ।

राज्यको युगमा यो झन् सत्य हो।


पद २

उहाँका वचनले मानिसलाई शासन गर्छन्, ती खाना र शक्ति हुन्।

त्यो खाएमा राम्रो लाग्नेछ। नखाए जाने बाटो पाउनेछैनौ।

बाइबल भन्छ: मानिस रोटीले मात्र होइन,

उहाँका वचनले जिउनेछ।

अब यो सबैमा साकार गर्नुहुनेछ।


कोरस

उहाँको वचनले मात्र मानिसलाई जीवन दिन्छ,

अभ्यासको मार्ग दिई ज्योति ल्याउँछ।

राज्यको युगमा यो झन् सत्य हो।


ब्रिज

यो युगमा, सबैमा शासन गर्न वचन प्रयोग गर्नुहुन्छ।

मानिसलाई न्याय र सिद्ध गरिन्छ, राज्यमा पस्न सक्छन्,

सबै उहाँको वचनको कारण।


कोरस

उहाँको वचनले मात्र मानिसलाई जीवन दिन्छ,

अभ्यासको मार्ग दिई ज्योति ल्याउँछ।

राज्यको युगमा यो झन् सत्य हो।


अन्त्य

उहाँका वचन दैनिक खाऊ र पिऊ।

त्यसको सत्यता नछोड, अनि सिद्ध पारिने छौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “राज्यको युग नै वचनको युग हो” बाट परिमार्जित

अघिल्लो: 92 आखिरी दिनहरूमा परमेश्‍वरले उहाँका वचनद्वारा सबै पूरा गर्नुहुन्छ

अर्को: 96 मानिस परमेश्‍वरलाई वचनहरूको कामद्वारा अझ राम्ररी चिन्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्