293 परमेश्‍वरले मानवजाति बाँचिरहन सकोस् भन्ने आशा राख्नुहुन्छ

शुरुवात

मानिसले परमेश्‍वरको विरोध

गरेकाले उहाँले उसलाई घृणा गर्नुभयो,

तर मानिसप्रति उहाँको वास्ता

र कृपा सधैँ उस्तै रह्‍यो।

मानवजाति नष्ट गर्दा पनि,

उहाँको हृदय अपरिवर्तित नै रह्‍यो।


पद १

जब मानवता भ्रष्टताले भरियो

र परमेश्‍वरप्रतिको अवज्ञाले हद नाघ्यो,

तब सिद्धान्तमा, उहाँकै स्वभाव र सारको कारण

मानवजाति नष्ट गर्नुपर्ने भयो।


पूर्व कोरस

तैपनि उहाँको सारको कारण, उसलाई दया गरी

छुटाउन चाहनुभयो, कि मानवजाति बाँचिरहून्।


कोरस १

तर मानिसले उहाँको विरोध र अवज्ञा गरिरह्यो,

उहाँको असल अभिप्राय, मुक्ति इन्कार गर्‍यो।

जसरी बोलाउनु, सम्झाउनु र

सहनुभई आपूर्ति र मद्दत गर्नु भएपनि

मानिसले बुझेनन्, ध्यान दिएनन्,

न त कुनै कृतज्ञता देखाए।


पद २

पीडामा पनि, उहाँले उसलाई सहनशीलता दिएर,

मार्ग बदल्छ कि भनी अझ पर्खनुभयो।

तर धैर्यताको सीमामा पुगेपछि

उहाँले बिनासङ्कोच आफ्नो काम गर्नुभयो।


कोरस २

मानिसलाई विनाश गर्ने परमेश्‍वरको योजनाको

काम सुरु नभए सम्म समयावधि थियो,

यो प्रक्रिया उसको मार्ग परिवर्तनको लागी थियो,

यही नै परमेश्‍वरको उसलाई अन्तिम मौका थियो।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट परिमार्जित

अघिल्लो: 292 मानिसहरूलाई परमेश्‍वरको मुक्ति थाहा छैन

अर्को: 295 प्रारम्भका मानवजाति आत्मा भएका जीवित प्राणीहरू थिए

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्