36 परमेश्‍वरले ब्रह्माण्डभरि नयाँ काम गर्नुभएको छ

पद १

परमेश्‍वरले आकाश लोक उहाँका

कार्यका चिन्हले भर्नुहुनेछ,

ताकि पृथ्वीका सबै उहाँको शक्तिमुनि परून्।

विश्‍वलाई एक गर्ने उहाँको योजना पूरा हुनेछ,

र मानिस संसारमा भौतारिनेछैनन्,

चाँडै जाने सही ठाउँ भेट्नेछन्।


कोरस

ब्रह्माण्डभर,

उहाँ नयाँ काम गर्नुहुन्छ;

अचानक देखा पर्नुभएकोले सबै स्तब्ध छन्।

ब्रह्माण्डभर,

तिनका क्षितिज पहिला नबढे झैँ बढ्दैछन्।

पक्कै पनि आज यस्तै छ।


पद २

उहाँ मानिसबारे हर तरिकामा सोच्नुहुन्छ,

ताकि सबै चाँडै शान्ति र सुखको

भूमिमा जिउनेछन्, जहाँ

कहिल्यै उदास महसुस गर्नेछैनन्।

उहाँको योजना पूरा हुनेछ।

मानिस पृथ्वीमा छ,

र उहाँ आफ्नो राष्ट्र त्यहीँ बनाउनुहुनेछ,

कारण त्यहाँ महिमाको अंश प्रकट हुन्छ।


कोरस

ब्रह्माण्डभर,

उहाँ नयाँ काम गर्नुहुन्छ;

अचानक देखा पर्नुभएकोले सबै स्तब्ध छन्।

ब्रह्माण्डभर,

तिनका क्षितिज पहिला नबढे झैँ बढ्दैछन्।

पक्कै पनि आज यस्तै छ।


ब्रिज

स्वर्गीय सहर दुरुस्त बनाई

जताततै सबथोक नयाँ बनाउनुहुनेछ,

र माथि-तल, स्वर्ग र पृथ्वीका

सबथोक एकीकृत गर्नुहुनेछ।

यो हो उहाँको अन्तिम युगमा पूरा गरिने योजना।

कामको यो भागमा कसैले हस्तक्षेप नगरोस्!


पद ३

उहाँ ब्रह्माण्डका मानिसलाई सिंहासन

अघि समर्पित हुन लगाउनुहुनेछ।

न्याय गर्नुहुनेछ, तिनलाई आ-आफ्नो

परिवारमा विभाजन गर्नुहुनेछ।

यसरी कसैले उहाँलाई अवज्ञा गर्नेछैनन्,

उहाँका अनुसार व्यवस्थित हुनेछन्,

कोही जहीँतहीँ चलफिर गर्ने छैन।


कोरस

ब्रह्माण्डभर,

उहाँ नयाँ काम गर्नुहुन्छ;

अचानक देखा पर्नुभएकोले सबै स्तब्ध छन्।

ब्रह्माण्डभर,

तिनका क्षितिज पहिला नबढे झैँ बढ्दैछन्।

पक्कै पनि आज यस्तै छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ४३” बाट परिमार्जित

अघिल्लो: 32 परमेश्‍वर न्यायका साथ अवतरण गर्नुहुन्छ

अर्को: 39 परमेश्‍वरले मानिसलाई नयाँ युगमा ल्याउनुभएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्