39 परमेश्‍वरले मानिसलाई नयाँ युगमा ल्याउनुभएको छ

शुरुवात

परमेश्‍वरको कामले पूरै ब्रह्माण्डलाई डोऱ्याउँछ

र बिजुली पूर्वदेखि पश्चिम चम्किन्छ।


पद १

परमेश्‍वर काम अन्यजातिहरूमाझ फैलाउनुहुन्छ।

उहाँको महिमा ब्रह्माण्डभरि चम्किन्छ।

उहाँको इच्छा बोकी छरिएका मानव,

उहाँकै हातले परिचालित, सुम्पिएको काम गर्छन्।


पूर्व कोरस १

उहाँ नयाँ युगमा प्रवेश गर्नुभएको छ,

सबलाई अर्कै संसारमा ल्याउनुभएको छ।


कोरस

आखिर यो नयाँ युग हो र

थप नयाँ मानिसलाई नयाँ युगमा

लिन र हटाइनेहरूलाई पन्छ्याउन उहाँले

नयाँ काम ल्याउनुभएको छ।

आखिर यो नयाँ युग हो।


पद २

जब उहाँ “गृह मुलुक” फर्कनुभयो,

आफ्नो योजनाको अर्को भाग थाल्नुभयो ताकि

मानिसले उहाँलाई अझ राम्ररी जानोस्।

उहाँ ब्रहमाण्डलाई पूर्णतः हेर्नुहुन्छ।


पूर्व कोरस २

उहाँ काम गर्ने सही समय देख्नुहुन्छ।

मानिसमा नयाँ काम गर्दै, यता उता हतारिनुहुन्छ।


कोरस

आखिर यो नयाँ युग हो र

थप नयाँ मानिसलाई नयाँ युगमा

लिन र हटाइनेहरूलाई पन्छ्याउन उहाँले

नयाँ काम ल्याउनुभएको छ।

आखिर यो नयाँ युग हो।


ब्रिज

ठूलो रातो अजिङ्गरको देशमा,

उहाँले सोच्नै नसकिने काम गर्नुभएको छ,

जसले मानिसलाई बतासमा डगमगाउँछ।

जुन बहँदा कैयौँ चुपचाप बगेर जान्छन्।

यो उहाँले खाली गर्नुहुने “खलो” हो।

यो हो उहाँको योजना र चाहना।


कोरस

आखिर यो नयाँ युग हो र

थप नयाँ मानिसलाई नयाँ युगमा

लिन र हटाइनेहरूलाई पन्छ्याउन उहाँले

नयाँ काम ल्याउनुभएको छ।

आखिर यो नयाँ युग हो।

यो नयाँ युग हो।

आखिर यो नयाँ युग हो।

यो नयाँ युग हो, नयाँ युग हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी” बाट परिमार्जित

अघिल्लो: 36 परमेश्‍वरले ब्रह्माण्डभरि नयाँ काम गर्नुभएको छ

अर्को: 41 संसार ध्वस्त हुँदैछ, राज्यले आकार लिँदैछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्