178 मानिसलाई मुक्ति दिने सबैभन्दा मुख्य काम देहधारी परमेश्‍वरले गर्नुहुन्छ

पद १

देहधारी परमेश्‍वरले गर्नुहुने काम

उहाँको सबैभन्दा ठूलो काम हो।

देहधारी परमेश्‍वरले गर्नुहुने काम

उहाँको सबैभन्दा गहन काम हो।

उहाँको कामका तीन चरणमध्ये,

यी दुई मुख्य हुन्, कामका यी दुई चरण,

देहधारी परमेश्‍वरको काम।


कोरस

परमेश्‍वरको कामको मुख्य भाग देहमा गरिन्छ।

उहाँले देहमै हरेक मानिसलाई मुक्ति दिनुपर्छ।

उसले देहमा परमेश्‍वरलाई असम्बन्धित ठाने पनि,

यो देह सारा मानवको

नियति, अस्तित्वसँग संलग्न रहन्छ,

कारण उहाँ सबैभन्दा मूख्य काम गर्नुहुन्छ।


पद २

मानिसको भ्रष्टता देहधारी परमेश्‍वरको

कामलाई बाधा हो।

वातावरण प्रतिकूल छ,

र मानिसको गुणस्तर निम्न।

आखिरी दिनहरूको काम झनै कठिन छ।

तैपनि यो कामको अन्त्यमा उचित नतिजा

प्राप्त हुनेछ।


कोरस

परमेश्‍वरको कामको मुख्य भाग देहमा गरिन्छ।

उहाँले देहमै हरेक मानिसलाई मुक्ति दिनुपर्छ।

उसले देहमा परमेश्‍वरलाई असम्बन्धित ठाने पनि,

यो देह सारा मानवको

नियति, अस्तित्वसँग संलग्न रहन्छ,

कारण उहाँ सबैभन्दा मूख्य काम गर्नुहुन्छ।


पद ३

उहाँको कामले कुनै त्रुटिविना

उचित प्रभाव हासिल गर्नेछ।

यही हो देहमा कामको प्रभाव,

आत्माको काम भन्दा अझै प्रेरक।


ब्रिज

कामका तीन चरण देहधारी परमेश्‍वरले,

समाप्त गर्नुहुनेछ।

कामका तीन चरण देहधारी परमेश्‍वरले नै

समाप्त गर्नुपर्छ।


कोरस

परमेश्‍वरको कामको मुख्य भाग देहमा गरिन्छ।

उहाँले देहमै हरेक मानिसलाई मुक्ति दिनुपर्छ।

उसले देहमा परमेश्‍वरलाई असम्बन्धित ठाने पनि,

यो देह सारा मानवको

नियति, अस्तित्वसँग संलग्न रहन्छ,

कारण उहाँ सबैभन्दा मूख्य काम गर्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट परिमार्जित

अघिल्लो: 177 परमेश्‍वरको देहधारणको आवश्यकता

अर्को: 179 परमेश्‍वर देहधारी हुनुहुँदा मात्र मानिस उहाँको विश्‍वासपात्र हुन सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्