92 आखिरी दिनहरूमा परमेश्‍वरले उहाँका वचनद्वारा सबै पूरा गर्नुहुन्छ

पद १

अन्तिम चरणले तिमीलाई यहोवाको

व्यवस्था र येशूको छुटकाराबारे स्पष्ट पार्नेछ।

यसको लक्ष तिमीले, उहाँको ६००० वर्षे योजना,

येशूको सबै काम र वचनको उद्देश्य, र

बाइबलप्रति तिम्रो अन्धो विश्‍वास र भक्ति पनि बुझ्नु हो।


पूर्व कोरस १

येशूले त्यतिबेला गर्नुभएको काम

र परमेश्‍वरले अहिले गर्नुहुने

काम तिमीले बुझ्नेछौ।

तिमीले सबै सत्य,

जीवन र बाटो देख्नेछौ।


कोरस

अहिले भइरहेको कामको चरण

सफा पार्न र समाप्तिको लागि हो,

सबै काम अन्त्यमा ल्याउनलाई हो।

यदि कुनै वचन बोलिएन भने,

यो काम टुङ्गो लाग्न सक्तैन,

किनकि यो चरणमा वचनको प्रयोग गरी

सबै काम समापनमा ल्याइन्छ।


ब्रिज

येशू समापनको काम नगरी बिदा हुनुभयो

किनकि त्यो उहाँको चरणको काम थिएन।

उहाँ क्रूसमा टाँगिनुभएसँगै उहाँको काम सकियो।

उहाँको चरणमा धेरै वचन बोलिएनन्

वा पूर्ण रूपमा व्यक्त भएनन्,

तर उहाँले नबोलिएका वचन बारे वास्ता गर्नुभएन,

किनकि उहाँको सेवकाइ वचनको थिएन।

त्यसैले उहाँ क्रूसमा टाँगीनुभएपछि

उहाँ पृथ्वीबाट बिदा हुनुभयो।


पद २

अन्त्यमा, अहिलेको चरणले परमेश्‍वरको कामको समापन देख्नेछ।

सबैले उहाँको व्यवस्थापनको योजना बुझ्नेछन्।

मानवको धारणा, मनसाय, अन्यजातिहरू बारे उसको दृष्टिकोण,

यहोवा र येशूको कामको बारे उसको गलत बुझाइ,

र अन्य विचलन सबै सुधारिनेछन्।


पूर्व कोरस २

मानवले जीवनका सबै

सही बाटोहरू, उहाँले

गर्नुभएका कामहरू र

सम्पूर्ण सत्य बुझ्नेछ।

त्यसपछि यो चरण आफ्नो अन्त्यमा पुग्नेछ।


कोरस

अहिले भइरहेको कामको चरण

सफा पार्न र समाप्तिको लागि हो,

सबै काम अन्त्यमा ल्याउनलाई हो।

यदि कुनै वचन बोलिएन भने,

यो काम टुङ्गो लाग्न सक्तैन,

किनकि यो चरणमा वचनको प्रयोग गरी

सबै काम समापनमा ल्याइन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको कामको दर्शन (२)” बाट परिमार्जित

अघिल्लो: 89 परमेश्‍वरको काम वचनहरूद्वारा पूरा गरिन्छ

अर्को: 94 राज्यको युगमा परमेश्‍वरले मानिसलाई वचनहरूले सिद्ध पार्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्