153 ख्रीष्टको पहिचान स्वयम् परमेश्‍वर हुनुहुन्छ

पद १

परमेश्‍वर देहधारी हुनुभएकोले, आफ्नो देहको

पहिचानमा काम गर्नुहुन्छ,

अनि देहमा गर्नुपर्ने काम पूरा गर्नुहुन्छ।

उहाँ स्वयम् देहधारी हुनुहुन्छ,

चाहे ख्रीष्ट चाहे उहाँको आत्मा, दुवै स्वयम् परमेश्‍वर हुनुहुन्छ।

आफूले गर्नुपर्ने काम र सेवकाइ गर्नुहुन्छ।

ख्रीष्टले जसरी काम गर्नुभएपनि,

परमेश्‍वरलाई अवज्ञा गर्ने तरिकामा गर्नुहुन्न।


कोरस

ख्रीष्टको मानवत्व जतिसुकै सामान्य भएपनि,

उहाँ स्वयम् परमेश्‍वर हुनुहुने पहिचान नकार्न सकिँदैन।

जहाँबाट बोल्नुभएपनि, परमेश्‍वरको इच्छालाई जसरी पालन गर्नुभएपनि।

उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ।


पद २

उहाँले मानिसबाट जे माग्नुभएपनि,

मानिसको पहुँच बाहिरको

कुरा माग्नु हुन्न।

उहाँ जे गर्नुहुन्छ, जे गर्न सक्नुहुन्छ,

परमेश्‍वरको इच्छा र उहाँको व्यवस्थापनलाई गर्नुहुन्छ।


कोरस

ख्रीष्टको मानवत्व जतिसुकै सामान्य भएपनि,

उहाँ स्वयम् परमेश्‍वर हुनुहुने पहिचान नकार्न सकिँदैन।

जहाँबाट बोल्नुभएपनि, परमेश्‍वरको इच्छालाई जसरी पालन गर्नुभएपनि।

उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ।


ब्रिज

उहाँको इश्‍वरत्वमा ख्रीष्ट सर्वोपरी हुनुहुन्छ।

त्यसैले सृजित प्राणीमाझ उहाँ

सर्वोच्च अख्तियार हुनुहुन्छ

र यो अख्तियार उहाँको इश्‍वरत्व,

स्वभाव र अस्तित्व हो, जुनले उहाँको पहिचान निर्धारण गर्छ।


कोरस

ख्रीष्टको मानवत्व जतिसुकै सामान्य भएपनि,

उहाँ स्वयम् परमेश्‍वर हुनुहुने पहिचान नकार्न सकिँदैन।

जहाँबाट बोल्नुभएपनि, परमेश्‍वरको इच्छालाई जसरी पालन गर्नुभएपनि।

उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो” बाट परिमार्जित

अघिल्लो: 152 सारमा ख्रीष्टले स्वर्गमा हुनुहुने पिताको इच्छा पालन गर्नुहुन्छ

अर्को: 155 परमेश्‍वरको देह र आत्मा सारमा समान हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्