208 आखिरी दिनहरूको ख्रीष्टले अनन्त जीवनको बाटो ल्याउनुहुन्छ

पद १

ख्रीष्टबाट जीवन मार्ग नखोजिकन,

तिमीले न येशूको स्वीकृती,

न स्वर्गको ढोकामा प्रवेश पाउनेछौ।

कारण तिमी इतिहासको कठपुतली हौ।


कोरस

आखिरी दिनहरूको ख्रीष्टले जीवन र

अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ।

मानवले जीवन पाउने, परमेश्‍वरलाई चिन्ने र

उहाँको स्वीकृती पाउने एउटै मार्ग हो यो।


पद २

प्रावधान, अक्षरबाट नियन्त्रित,

इतिहासद्वारा बाँधिएकाहरू कहिल्यै

जीवन र जीवनको अनन्त मार्ग

पाउन सक्षम हुने छैनन्।


पद ३

कारण सिंहासनबाट जीवनको पानी नभई,

हजारौँ वर्षे धमिलो पानी मात्र पाएका छन्।

यो बिना तिनीहरू सधैँ लास,

शैतानका खेलौना र नरकका पुत्र हुन्।


कोरस

आखिरी दिनहरूको ख्रीष्टले जीवन र

अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ।

मानवले जीवन पाउने, परमेश्‍वरलाई चिन्ने र

उहाँको स्वीकृती पाउने एउटै मार्ग हो यो।


ब्रिज

ख्रीष्टले बोलेको सत्यता बिना जीवन

पाउन चाहने पृथ्वीमा

सबभन्दा बेतुका मानव हुन्।

उहाँको जीवन मार्ग इन्कार गर्ने

कल्पनामा हराएका छन्।

परमेश्‍वरद्वारा सदैव घृणित हुनेछन्।


कोरस

आखिरी दिनहरूको ख्रीष्टले जीवन र

अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ।

मानवले जीवन पाउने, परमेश्‍वरलाई चिन्ने र

उहाँको स्वीकृती पाउने एउटै मार्ग हो यो।


अन्त्य

राज्यमा मानवको द्वार ख्रीष्ट हुनुहुन्छ,

जसबाटै कोही उम्कन सक्तैन।

ख्रीष्टद्वारा नभई कोही परमेश्‍वरद्वारा

सिद्ध पारिन सक्तैन।

राज्यमा मानवको द्वार ख्रीष्ट हुनुहुन्छ,

जसबाटै कोही उम्कन सक्तैन।

ख्रीष्टद्वारा नभई कोही परमेश्‍वरद्वारा

सिद्ध पारिन सक्तैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 207 के तँलाई अनन्त जीवनको श्रोत थाहा छ?

अर्को: 209 साँचो मार्ग खोज्ने सिद्धान्तहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्