6 सर्वशक्तिमान् परमेश्‍वर धार्मिकताको सूर्यको रूपमा देखा पर्नुहुन्छ

शुरुवात

हे! सर्वशक्तिमान् परमेश्‍वर! आमेन!

तपाईंमा सबैथोक मुक्त र खुल्ला छन्,

सबै उज्जवल छन् र केही लुकेका छैनन्।

तपाईं हुनुहुन्छ देहधारी सर्वशक्तिमान् परमेश्‍वर!

देहधारी सर्वशक्तिमान् परमेश्‍वर!


पद १

तपाईं राजाझै‌ राज गर्नुहुन्छ, खुल्ला रूपमा प्रकट,

रहस्यरहित, सदा खुल्ला।

उहाँ धार्मिकताको सूर्यको रूपमा देखा पर्नुभएको छ।

बिहानको ताराको समय सकिएको छ

र केही लुकेको छैन।

उहाँको काम बिजुलीझैं छ—

तुरुन्तै चम्कने, तत्कालै सकिने।


कोरस

सर्वशक्तिमान् परमेश्‍वर धार्मिकताको सूर्यको रूपमा देखा पर्नुहुन्छ,

तिमीले उहाँसँगै महिमा र शुभाशिष पाउँछौ,

सदा सर्वदा, सदा सर्वदा।

यी वचनहरू सत्य छन् र तिमीमा

पुष्टि हुन सुरू भइसकेका छन्।


पद २

उहाँले जे जति प्रतिज्ञा गर्नुभएको छ, ती सब पूरा गर्नुहुनेछ।

उहाँको वचन सत्य छ, रित्तै फर्किदैन।

यी शुभाशिष तिम्रा हुन्, अरु कसैले दाबी गर्न सक्तैनन्।

तिम्रो सेवाका फल हुन्

उहाँसँग सहकार्य गरेको फल।

धार्मिक धारणा हटाउ, उहाँका वचनमा विश्‍वास गर,

शङ्कालु नहोऊ।


कोरस

सर्वशक्तिमान् परमेश्‍वर धार्मिकताको सूर्यको रूपमा देखा पर्नुहुन्छ,

तिमीले उहाँसँगै महिमा र शुभाशिष पाउँछौ,

सदा सर्वदा, सदा सर्वदा।

यी वचनहरू सत्य छन् र तिमीमा

पुष्टि हुन सुरू भइसकेका छन्।


कोरस

सर्वशक्तिमान् परमेश्‍वर धार्मिकताको सूर्यको रूपमा देखा पर्नुहुन्छ,

तिमीले उहाँसँगै महिमा र शुभाशिष पाउँछौ,

सदा सर्वदा, सदा सर्वदा।

यी वचनहरू सत्य छन् र तिमीमा

पुष्टि हुन सुरू भइसकेका छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५१” बाट परिमार्जित

अघिल्लो: 5 मानिसको पुत्र महिमाका साथ देखा पर्नुभएको छ

अर्को: 7 सर्वशक्तिमान् परमेश्‍वरको पवित्र आत्मिक शरीर देखा परेको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्