410 तिमीहरूको विश्‍वास अझै अन्योलपूर्ण छ

पद १

धेरैले सङ्कोचबिना परमेश्‍वरलाई पछ्याएका छन्।

तिमीहरू पनि वर्षौँदेखि थाकेका छौ।

उहाँले तिमीहरूको प्रकृति,

बानी स्पष्ट जान्नुभएको छ।

तिमीहरूसँग व्यवहार गर्न कठिन छ।

उहाँले तिमीहरूलाई बुझ्नुभए पनि,

दुःखको कुरा, तिमीहरू उहाँबारे केही जान्दैनौ।


कोरस

तिमीहरू परमेश्‍वरको स्वभाव बुझ्दैनौ।

उहाँको मनको कुरा कल्पना गर्न सक्तैनौ।

तिमीहरूका गलत बुझाइ झन् झन् बढ्छन्,

उहाँप्रतिको विश्‍वास अन्योलपूर्ण छ।


पद २

उहाँमा विश्‍वास गर्छौ भन्नुको सट्टा,

तिमी चाप्लुसी गर्दैछौ भन।

इनाम दिन सक्ने र ठूला विपत्ति बाट

बचाउन सक्नेलाई पछ्याउँछौ,

उहाँ परमेश्‍वर वा

जुनसुकै परमेश्‍वर भएपनि मतलब गर्दैनौ।


पूर्व कोरस

यो गम्भीर स्थितिमा धेरै जना छन्।

ख्रीष्टको सार बुझेर उहाँमा विश्‍वास

गर्छौ-गर्दैनौ जाँच गरिएमा, उहाँलाई कसैले

सन्तुष्ट पार्न सक्ने छैन।


कोरस

तिमीहरू परमेश्‍वरको स्वभाव बुझ्दैनौ।

उहाँको मनको कुरा कल्पना गर्न सक्तैनौ।

तिमीहरूका गलत बुझाइ झन् झन् बढ्छन्,

उहाँप्रतिको विश्‍वास अन्योलपूर्ण छ।


ब्रिज

तिमीहरूको विश्‍वास कल्पनाले भरीएको छ;

व्यावहारिक परमेश्‍वरबाट टाढा छ,

अनि त्यो विश्‍वासको सार के हो?

तिमीहरूको गलत विश्‍वासले उहाँबाट टाढा तान्छ,

त्यसोभए यो मुद्दाको सार के हो?

तिमीहरूमध्ये कसैले यो सोचेका,

यसको गम्भीरता बुझेका छैनौ।

के यस्तो विश्‍वासका परिणामबारे सोचेका छौ?


कोरस

तिमीहरू परमेश्‍वरको स्वभाव बुझ्दैनौ।

उहाँको मनको कुरा कल्पना गर्न सक्तैनौ।

तिमीहरूका गलत बुझाइ झन् झन् बढ्छन्,

उहाँप्रतिको विश्‍वास अन्योलपूर्ण छ।

तिमीहरूका गलत बुझाइ झन् झन् बढ्छन्,

उहाँप्रतिको विश्‍वास अन्योलपूर्ण छ,

अन्योलपूर्ण छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने” बाट परिमार्जित

अघिल्लो: 409 मानिसहरू परमेश्‍वरमा साँच्चै विश्‍वास गर्दैनन्

अर्को: 411 परमेश्‍वरमा विश्‍वास गर्नु तर सत्य स्वीकार नगर्नु भनेको गैर-विश्‍वासी हुनु हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्