66 आखिरी दिनहरूमा विजयको कामको तथ्य

पद १

भ्रष्ट मानिस न परमेश्‍वर बारे जान्दछन्

न आराधना गर्छन्।

आदम र हव्वाको सृष्टिमा

यहोवाको महिमा कायम थियो।

तर मानव भ्रष्टित भए

र त्यो महिमा र गवाही गुमाए

जब सबैले उहाँको विद्रोह गरे

र उहाँलाई आदर गर्न छाडे।


कोरस

आजको काम भनेको त्यो

महिमा फिर्ता पाउनु हो

ताकि सबैले उहाँको आराधना गरुन्

र सृष्टिमाझ गवाही दिउन्।

यो गरिनेछ यस चरणको काममा

आखिरी दिनहरूमा विजयको काम।


पद २

मानवमाथि कसरी विजय पाउन सकिन्छ?

वचनको कामले मानवलाई विश्‍वास दिलाउँछ,

न्याय, सजाय र श्रापद्वारा

तिनलाई वशमा पार्न

र तिनको विद्रोह खुलासा गर्दै,

प्रतिरोधलाई न्याय गर्दै

तिनको अन्यायी, फोहोरीपन देखाउन

उहाँको धार्मिकता देखाउन।


कोरस

आजको काम भनेको त्यो

महिमा फिर्ता पाउनु हो

ताकि सबैले उहाँको आराधना गरुन्

र सृष्टिमाझ गवाही दिउन्।

यो गरिनेछ यस चरणको काममा

आखिरी दिनहरूमा विजयको काम।


ब्रिज

उहाँका वचन मानवमाथि विजय गर्न

र विश्‍वस्त पार्न प्रयोग हुन्छन्।

परमेश्‍वरको विजय स्वीकार गर्नेहरूले

उहाँको वचनको न्याय ग्रहण गर्नुपर्छ।

यदि यो वचन पालन गर्न सक्छौ,

आफ्नै तरिका अपनाउँदैनौ भने,

परमेश्‍वरका वचनले तिमीमाथि

विजय प्राप्त गर्छन्।


कोरस

आजको काम भनेको त्यो

महिमा फिर्ता पाउनु हो

ताकि सबैले उहाँको आराधना गरुन्

र सृष्टिमाझ गवाही दिउन्।

यो गरिनेछ यस चरणको काममा

आखिरी दिनहरूमा विजयको काम,

आखिरी दिनहरूमा विजयको काम।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “विजयको कामको भित्री सत्यता (१)” बाट परिमार्जित

अघिल्लो: 65 परमेश्‍वरको न्यायको कामको उद्देश्य

अर्को: 67 विजयको अन्तिम चरण मानिसहरूलाई मुक्ति दिन हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्