163 ख्रीष्ट पृथ्वीमा काम गर्न आउनुभएको उद्देश्य

पद १

ख्रीष्ट परमेश्‍वरको तर्फबाट काम गर्नुहुन्छ,

तर उहाँको स्वरूप देहमा देखाउन होइन।

उहाँ देखिन नभई मानिसलाई

नयाँ युगमा डोर्याउन आउनुहुन्छ।


पद २

देहमा ख्रीष्टको कार्य परमेश्‍वर

स्वयमको काम गर्नु हो।

मानिसलाई उहाँको देहको सार

बुझ्ने सक्षम बनाउनु होइन।


पूर्व कोरस

ख्रीष्टले जसरी काम गर्नुभए पनि,

उहाँका कार्य देहमै प्राप्त हुन्छन्,

र सामान्य मानवताको दायरामा गरिन्छ।

ती मानिसले सोचे जस्तो

अलौकिक वा अथाह छैनन्।

उहाँ मानिसलाई परमेश्‍वरको मुहार पूरै देखाउनुहुन्न।


कोरस

परमेश्‍वर मानिसमाझ देखिन मात्र नभई,

काम पूरा गर्न देहधारी हुनुहुन्छ।

उहाँको कामले पहिचान र

अभिव्यक्तिले सार पुष्टि गर्छ।

उहाँको पहिचान उहाँले खोस्नुभएको हैन,

उहाँको काम र सारले निर्धारित भएको हो।


पद ३

ख्रीष्टले परमेश्‍वरको लागि काम गर्नुभए पनि,

स्वर्गको परमेश्‍वरलाई इन्कार गर्नुहुन्न।

उहाँ आफ्नै कार्यको प्रचार गर्नुहुन्न।

अहँ, नम्र भई आफ्नै देहमा लुक्नुहुन्छ।


कोरस

परमेश्‍वर मानिसमाझ देखिन मात्र नभई,

काम पूरा गर्न देहधारी हुनुहुन्छ।

उहाँको कामले पहिचान र

अभिव्यक्तिले सार पुष्टि गर्छ।

उहाँको पहिचान उहाँले खोस्नुभएको हैन,

उहाँको काम र सारले निर्धारित भएको हो।


ब्रिज

आफू ख्रीष्ट हुँ भनी झुटो दाबी

गर्नेमा उहाँका गुण हुँदैनन्।

तिनको अहङ्कारसँग तुलना गर्दा,

ख्रीष्ट कस्तो हुनुहुन्छ भनी स्पष्ट देखिन्छ।

जति झुटा, त्यति आफूलाई प्रदर्शन गर्छन्,

त्यति मानिसलाई बहकाउन चमत्कार देखाउँछन्।

परमेश्‍वरको गुण झुटा ख्रीष्टसँग हुन्न

र तिनका गुणले ख्रीष्ट कलङ्कित हुनुहुन्‍न।


कोरस

परमेश्‍वर मानिसमाझ देखिन मात्र नभई,

काम पूरा गर्न देहधारी हुनुहुन्छ।

उहाँको कामले पहिचान र

अभिव्यक्तिले सार पुष्टि गर्छ।

उहाँको पहिचान उहाँले खोस्नुभएको हैन,

उहाँको काम र सारले निर्धारित भएको हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो” बाट परिमार्जित

अघिल्लो: 162 परमेश्‍वर सुटुक्क हामीमाझ आउनुहुन्छ

अर्को: 164 आखिरी दिनहरूमा परमेश्‍वरको देहधारण पछाडिको उद्देश्य

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्