49 सारा पृथ्वी परमेश्‍वरको प्रशंसा गर्छ र रमाउँछ

पद १

सर्वशक्तिमान परमेश्‍वर—

एउटै साँचो परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्ट

यो पवित्र आत्माको साक्षी हो।

सर्वत्र गवाही दिन काम गरिरहनुभएको छ,

ताकि कसैलाई शङ्का नहोस्।

विजयी राजा, सर्वशक्तिमान्‌ परमेश्‍वर

संसारलाई जित्नुभएको छ।

मुक्तिको काम सक्काउनुभएको छ।

ब्रह्माण्डका विजयी राजाको प्रशंसा होस्।


कोरस

सारा पृथ्वी रमाउँछ!

सर्वशक्तिमान् परमेश्‍वर, प्रशंसायोग्य!

ब्रह्माण्डका महान राजालाई

महिमा र शक्ति मिलोस्!


पद २

सर्वशक्तिमान परमेश्‍वर—

एउटै साँचो परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्ट

यो पवित्र आत्माको साक्षी हो।

सर्वत्र गवाही दिन काम गरिरहनुभएको छ।

उहाँको इच्छा पछ्याउन हामीलाई

पूर्ण पार्नुहुन्छ, मुक्ति दिनुहुन्छ।

पृथ्वीलाई शैतानबाट फिर्ता लिनुहुन्छ,

त्यसलाई अतल कुण्डमा लखेट्नुहुन्छ।


कोरस

सारा पृथ्वी रमाउँछ!

सर्वशक्तिमान् परमेश्‍वर, प्रशंसायोग्य!

ब्रह्माण्डका महान राजालाई

महिमा र शक्ति मिलोस्!


ब्रिज

उहाँले संसारलाई न्याय गरिरहनुभएको छ।

उहाँको हातबाट कोही उम्कन सक्तैन।

उहाँ राजा सरह सदा राज गर्नुहुन्छ।


कोरस

सारा पृथ्वी रमाउँछ!

सर्वशक्तिमान् परमेश्‍वर, प्रशंसायोग्य!

ब्रह्माण्डका महान राजालाई

महिमा र शक्ति मिलोस्!

सारा पृथ्वी रमाउँछ!

सर्वशक्तिमान् परमेश्‍वर, प्रशंसायोग्य!

ब्रह्माण्डका महान राजालाई

महिमा र शक्ति मिलोस्!


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २७” बाट परिमार्जित

अघिल्लो: 48 सारा ब्रह्माण्ड एकदम नयाँ छ

अर्को: 50 सर्वशक्तिमान् परमेश्‍वरको नाम संसारका सबै देशहरूमा साक्षी दिइन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्