338 परमेश्‍वरप्रतिको तिम्रो निष्ठाका अभिव्यक्तिहरू कहाँ छन्?

पद १

तिमीहरूले यत्तिका वर्ष परमेश्‍वरलाई

कुनै निष्ठा बिना पछ्याएका छौ।

बरु आफूले प्रेम गर्ने मानिस र आफूलाई खुसी बनाउने

चिजहरू वरिपरि घुमेका छौ।

तिनलाई सधैँ हृदय नजिक राख्छौ

र तिनलाई कहिल्यै त्यागेका छैनौ।

जब मन पर्ने कुराको लागि

उत्सुक वा जोसिलो हुन्छौ,

त्यो उहाँलाई पछ्याउँदा वा

उहाँका वचन सुन्दा पनि हुन्छ।


पूर्व कोरस

त्यसैले, उहाँले माग्नुहुने निष्ठा,

“प्रिय वस्तु” प्रति निष्ठावान

हुन प्रयोग गर्छौ भनी उहाँ भन्नुहुन्छ।

उहाँको लागि एक-दुई चिज बलिदान गर्छौ,

तर त्यो तिमीहरूको सब होइन।

त्यसले उहाँप्रति निष्ठावान छौ भनी देखाउँदैन।


कोरस

उहाँ र उहाँका वचन सधैँ तिमीहरूलाई

मनपर्ने कुरा पछाडि धकेलिन्छन्।

तिनलाई अन्तिम दर्जा दिनै पर्ने हुन्छ।

यस्ता पनि छन् जसले पत्ता लगाउन बाँकी

भएका कुराहरूका लागि त्यो अन्तिम स्थान बचाउँछन्।

तिनका हृदयमा उहाँ कहिल्यै हुनुहुन्नथ्यो।


पद २

आफूलाई साँच्चै मन पर्ने कुराहरूमा

आफूलाई संलग्न गराउँछौ।

कोही मानिस छोराछोरी र अरू श्रीमान,

श्रीमती, काम र धन वा हाकिम, हैसियत,

वा महिलाप्रति निष्ठावान छन्।

आफू निष्ठावान भएका कुराप्रति,

कहिल्यै थकित वा झोजिलो हुँदैनौ।

बरू यी चिज, अझै ठूलो मात्रा र

उच्च गुणस्तरमा पाउन अझ

उत्सुक हुन्छौ, कहिल्यै हरेस खाँदैनौ।


पूर्व कोरस

त्यसैले, उहाँले माग्नुहुने निष्ठा,

“प्रिय वस्तु” प्रति निष्ठावान

हुन प्रयोग गर्छौ भनी उहाँ भन्नुहुन्छ।

उहाँको लागि एक-दुई चिज बलिदान गर्छौ,

तर त्यो तिमीहरूको सब होइन।

त्यसले उहाँप्रति निष्ठावान छौ भनी देखाउँदैन।


कोरस

उहाँ र उहाँका वचन सधैँ तिमीहरूलाई

मनपर्ने कुरा पछाडि धकेलिन्छन्।

तिनलाई अन्तिम दर्जा दिनै पर्ने हुन्छ।

यस्ता पनि छन् जसले पत्ता लगाउन बाँकी

भएका कुराहरूका लागि त्यो अन्तिम स्थान बचाउँछन्।

तिनका हृदयमा उहाँ कहिल्यै हुनुहुन्नथ्यो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तँ कोप्रति निष्ठावान् छस्?” बाट परिमार्जित

अघिल्लो: 333 परमेश्‍वर आशा गर्नुहुन्छ कि मानिस उहाँका वचनप्रति इमान्दार होऊन्

अर्को: 339 तिमी को प्रति वफादार छौ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्