22 जब पृथ्वीमा राज्य साकार हुन्छ

कोरस

पृथ्वीमा परमेश्‍वरको राज्य साकार हुँदा,

कुनै युद्ध, अनिकाल,

महामारी वा भूकम्प हुने छैनन्

र हतियार बनाइनेछैनन्।

पृथ्वीमा उहाँको राज्य साकार हुँदा,

शान्ति र स्थिरताले राज गर्नेछन्,

मानिस-मानिस बीच, देश-देश बीच

सामान्य व्यवहार हुनेछ।


पद १

वर्तमानको यससँग तुलना हुँदैन:

आकाशमुनि कोलाहल छ,

हरेक देशमा विद्रोह,

उहाँका वाणीको फलस्वरूप।

मानिस बदलिँदैछन्,

हरेक देश आन्तरिक रूपमा

बिस्तारै ध्वस्त हुँदैछन्,

उहाँका वाणीको फलस्वरूप।


पद २

परमेश्‍वरको इच्छा परिवर्तन हुँदै जाँदा

संसारमा ठूला परिवर्तन हुन्छन्।

बेबिलोनका स्थिर जगहरू

बालुवा-महल झैँ हल्लिन्छन्।

अन्तिम दिन आइपुगेको हर

प्रकारका चिन्हले देखाउँछन्।

यो उहाँको कामको योजना हो।

सबै देशहरू टुक्रिनेछन्।


ब्रिज

प्राचीन सदोम रहनेछैन,

दोस्रो पटक नष्ट हुनेछ।

परमेश्‍वर भन्नुहुन्छ, “संसार पतन हुँदैछ!

बेबिलोन पक्षघातमा छ!”


कोरस

पृथ्वीमा परमेश्‍वरको राज्य साकार हुँदा,

कुनै युद्ध, अनिकाल,

महामारी वा भूकम्प हुने छैनन्

र हतियार बनाइनेछैनन्।

पृथ्वीमा उहाँको राज्य साकार हुँदा,

शान्ति र स्थिरताले राज गर्नेछन्,

मानिस-मानिस बीच, देश-देश बीच

सामान्य व्यवहार हुनेछ।


कोरस

पृथ्वीमा परमेश्‍वरको राज्य साकार हुँदा,

कुनै युद्ध, अनिकाल,

महामारी वा भूकम्प हुने छैनन्

र हतियार बनाइनेछैनन्।

पृथ्वीमा उहाँको राज्य साकार हुँदा,

शान्ति र स्थिरताले राज गर्नेछन्,

मानिस-मानिस बीच, देश-देश बीच

सामान्य व्यवहार हुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय २२ र २३” बाट परिमार्जित

अघिल्लो: 21 परमेश्‍वरको राज्य मानिसमाझ स्थापित छ

अर्को: 23 परमेश्‍वर राज्यमा शासन गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्