322 परमेश्‍वरले मानिसबाट के प्राप्त गर्नुहुन्छ?

शुरुवात

परमेश्‍वर मानिसलाई प्रेम, कृपा र उहाँको योजनाको कारण मुक्ति दिनुहुन्छ।

मानिस धेरै पतित भएकाले, उहाँले व्यक्तिगत रूपमा बोल्नैपर्छ।


पद १

जब मानिसले मुक्ति पाउँछ, यो महान् अनुग्रह हो।

साक्षात् आएर उहाँले नबोल्‍नुभएको भए, मानवजाति नष्ट हुन्थ्यो।

उहाँले मानवजातिलाई घृणा गर्नुभए पनि,

उसको मुक्तिको लागि अझै मूल्य तिर्दै हुनुहुन्छ।

मानिसले उहाँलाई प्रेम गर्छु भनेर भनिरहँदा

विद्रोह गर्छ र उहाँको अनुग्रह लुट्छ,

चोट पुर्‍याउँदै, उहाँलाई भयानक पीडा दिन्छ।

निस्वार्थी परमेश्‍वर र स्वार्थी मानिस

बीचको अन्तर यही हो।


कोरस

परमेश्‍वरको प्रत्येक वचनबाट मानवजातिले सत्यता पाउँछ,

परिवर्तन र जीवनको दिशा प्राप्त गर्छ।

तर उहाँले मानिसबाट फितलो प्रशंसाका र

ऋणीपनका साधारण शब्दहरू मात्र सुन्नुहुन्छ।

के परमेश्‍वरले मानिसबाट माग्नुभएको प्रतिफल यही हो?


पद २

मानिसले सजिलै परमेश्‍वरलाई आफू झैँ मान्न सक्छ।

उसले उहाँको देखा पराइ वा काम अस्वीकार्दा उहाँलाई ठुलो पिडा हुन्छ।

मानवजातिको मुक्तिको लागि उहाँ अपमान सहनुहुन्छ।

मानिसको मुक्ति र मान्यताको लागि उहाँ सबै दिनुहुन्छ।

यी सबको लागि उहाँले तिर्नुभएको मूल्य विवेकीले महसुस गर्न सक्छन्।

मानिसले उहाँको काम, वचनहरू र मुक्ति प्राप्त गरेको छ।

तर त्यही समयमा, कसैले कहिल्यै सोधेन:

परमेश्‍वरले मानवजातिबाट के प्राप्त गर्नुभएको छ?

परमेश्‍वरले मानवजातिबाट के प्राप्त गर्नुभएको छ?


कोरस

परमेश्‍वरको प्रत्येक वचनबाट मानवजातिले सत्यता पाउँछ,

परिवर्तन र जीवनको दिशा प्राप्त गर्छ।

तर उहाँले मानिसबाट फितलो प्रशंसाका र

ऋणीपनका साधारण शब्दहरू मात्र सुन्नुहुन्छ।

के परमेश्‍वरले मानिसबाट माग्नुभएको प्रतिफल यही हो?


कोरस

परमेश्‍वरको प्रत्येक वचनबाट मानवजातिले सत्यता पाउँछ,

परिवर्तन र जीवनको दिशा प्राप्त गर्छ।

तर उहाँले मानिसबाट फितलो प्रशंसाका र

ऋणीपनका साधारण शब्दहरू मात्र सुन्नुहुन्छ।

के परमेश्‍वरले मानिसबाट माग्नुभएको प्रतिफल यही हो?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, परिचय” बाट परिमार्जित

अघिल्लो: 315 ख्रीष्टको बारे धारणाहरू राख्नु भनेको परमेश्‍वरको विरोध गर्नु हो

अर्को: 324 परमेश्‍वरमा मानिसको विश्‍वास पछाडिका घृणित उदेश्यहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्