757 पछिका पुस्ताहरूलाई अय्यूब्को गवाहीको चेतावनी

शुरुवात

अय्यूबको विश्‍वास, आज्ञापालन, शैतानलाई हराएको गवाही

मानिसको लागि मद्दत र प्रोत्साहनको स्रोत भएको छ।


पद १

अय्यूबमा तिनले मुक्तिको आशा देख्छन्,

उहाँप्रति साँचो विश्‍वास, आज्ञापालन,

र साँचो आदरद्वारा शैतानलाई

हराउन सक्छन् भनी देख्छन्।

देख्छन् कि उहाँको सार्वभौमिकता

र प्रबन्ध पालन गरुन्जेल र सबै गुमाउँदा पनि

उहाँलाई नत्यागेमा, शैतानलाई हराउनेछन्,

लज्जित तुल्याउनेछन्!


पूर्व कोरस

मानिसले जीवन गुमाएपनि आफ्नो गवाहीमा

दृढ उभिने इच्छा र लगनशीलता भएमा,

शैतान डराउने छ र छिट्टै पछि हट्नेछ।


कोरस

अय्यूबको गवाही आउने पुस्ताको लागि चेतावनी हो,

कि तिनले शैतानलाई नहराएमा,

त्यसका आरोप, बाधा,

दुर्व्यवहार र आक्रमणबाट उम्कने छैनन्।


पद २

अय्यूबको गवाहीले पछिका पुस्तालाई

भन्नेछ कि तिनीहरू सिद्ध, सोझो भएमात्र

उहाँको डर मान्न, दुष्टताबाट अलग बस्न,

जोडदार गवाही दिन सक्छन्।

जोडदार गवाही भए मात्र तिनीहरू

शैतानको नियन्त्रणबाट मुक्त हुन सक्छन्।

उहाँको मार्गदर्शन र सुरक्षा मुनि जिउनेछन्।

यो मात्रै साँचो मुक्ति हुनेछ।


कोरस

अय्यूबको गवाही आउने पुस्ताको लागि चेतावनी हो,

कि तिनले शैतानलाई नहराएमा,

त्यसका आरोप, बाधा,

दुर्व्यवहार र आक्रमणबाट उम्कने छैनन्।

अय्यूबको गवाही आउने पुस्ताको लागि चेतावनी हो,

कि तिनले शैतानलाई नहराएमा,

त्यसका आरोप, बाधा,

दुर्व्यवहार र आक्रमणबाट उम्कने छैनन्।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट परिमार्जित

अघिल्लो: 756 परमेश्‍वरद्वारा प्राप्त गरिन शैतानलाई सत्यताले पराजित गर

अर्को: 758 परमेश्‍वरलाई प्रेम गर्नेहरू आशिषित हुन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्