752 अय्यूबको जीवनको मूल्य

पद १

अय्यूबको जीवनको गवाहीको मूल्य कहाँ थियो?

मानिसको दृष्टिकोणबाट, अय्यूबले परमेश्‍वरको

जोरदार गवाही दिएर, उहाँले मुक्ति दिन

चाहनुहुने मानिसको प्रतिनिधित्व गरे।

उनले शैतान र संसार सामु उहाँको साक्षी दिए,

र पूरा गर्नुपर्ने कर्तव्य पूरा गरे।

उहाँमा भर परेर शैतानलाई हराउन सकिन्छ भनी

मुक्ति दिन चाहनुभएकाहरूलाई उदाहरण देखाए।


कोरस

अय्यूबले जीवनकालमा जे जिए

र शैतानमाथि उनको उल्लेखनीय विजय

उहाँले सदासर्वदा कदर गर्नुहुनेछ।

अय्यूबको शुद्धता, सिधापन र

उहाँप्रतिको डरलाई आउने पुस्ताले सम्मान,

अनुकरण र प्रतिध्वनी गर्नेछ, गर्नेछ।


पद २

उहाँको लागि, अय्यूबको जीवनको मूल्य उहाँको डर मान्ने,

आराधना गर्ने, कार्यको साक्षी दिने कुरामा निहित थियो।

उहाँका कार्यको प्रशंसा गरे, उहाँलाई सान्त्वना दिए।

उहाँलाई खुसी ल्याए, आनन्दित बनाए।

परमेश्‍वरको लागि अय्यूबको जीवनको मूल्य

उनले जीवनभर कसरी जाँच सामना गरे,

शैतानलाई हराए, शैतान र संसार सामु कसरी

परमेश्‍वरको जोरदार गवाही दिए'मा पनि निहित थियो।


पूर्व कोरस

मानिसमाझ उहाँलाई महिमित तुल्याए।

उहाँको हृदयलाई सान्त्वना दिए।

उहाँको हृदयले त्यो परिणाम देख्यो

र उहाँको हृदयमा आशा जाग्यो।


कोरस

अय्यूबले जीवनकालमा जे जिए

र शैतानमाथि उनको उल्लेखनीय विजय

उहाँले सदासर्वदा कदर गर्नुहुनेछ।

अय्यूबको शुद्धता, सिधापन र

उहाँप्रतिको डरलाई आउने पुस्ताले सम्मान,

अनुकरण र प्रतिध्वनी गर्नेछ।


ब्रिज

अय्यूबको गवाहीले उहाँप्रतिको

गवाहीमा दृढ उभिने, सबै मानिसको

व्यवस्थापनको काममा शैतानलाई लज्जित

तुल्याउने उदाहरण बसाल्यो।

उनले उहाँको हृदयलाई सान्त्वना ल्याए,

उहाँलाई महिमित हुनुको आनन्दको पुर्वानुभव दिए।

उहाँको व्यवस्थापनको योजनालाई राम्रो सुरुवात दिए,

उनको नाम उहाँको महिमाको प्रतीक बन्यो,

शैतानमाथि मानिसको विजयको चिन्ह बन्यो।


कोरस

अय्यूबले जीवनकालमा जे जिए

र शैतानमाथि उनको उल्लेखनीय विजय

उहाँले सदासर्वदा कदर गर्नुहुनेछ।

अय्यूबको शुद्धता, सिधापन र

उहाँप्रतिको डरलाई आउने पुस्ताले सम्मान,

अनुकरण र प्रतिध्वनी गर्नेछ, गर्नेछ।


अन्त्य

उहाँले अय्यूबलाई सधैँ निष्खोट, चम्किलो

मोती झैँ कदर गर्नुहुनेछ,

र मानिसले पनि कदर गर्नुपर्छ।

अय्यूबको जीवनको मूल्य यही हो।

अय्यूबको जीवनको मूल्य यही हो।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट परिमार्जित

अघिल्लो: 750 अय्यूबले परमेश्‍वरको स्वीकृति जित्नुका कारणहरू

अर्को: 755 शैतानलाई पराजित गर्नेहरूलाई मात्र मुक्ति दिइन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्