228 बाइबललाई प्रयोग गरेर परमेश्‍वरलाई दोष लाउनेहरू सबै फरिसी हुन्

शुरुवात

येशूलाई दोष लाउन फरिसीले मोशाको व्यवस्था प्रयोग गरे,

उहाँसँगको अनुकूलता खोजेनन्।


पद १

तिनले व्यवस्थाको शब्द-शब्द पछ्याए

र निर्दोष येशूलाई क्रूसमा टाँगे,

उहाँ मसीह नभएको र पुरानो करारका

व्यवस्था नमानेको आरोप लगाए।


पूर्व कोरस

यहुदी फरिसीहरूको सार के थियो?


कोरस

तिनीहरू सत्यतासँग मिल्न खोजेनन्।

उहाँको इच्छा वा काममा ध्यान दिएनन्।

सत्यता खोजेनन्, बरु शास्त्रमा टाँसिए।

उहाँमा विश्‍वास गरेनन्, केवल बाइबलमा गरे।


पद २

बाइबलका रुचि रक्षा गर्न,

बाइबलको गौरव-प्रतिष्ठा कायम राख्न,

तिनले येशूलाई क्रूसमा टाँगे, शास्त्रको रक्षार्थ,

मानव हृदयमा त्यसको प्रतिष्ठा कायम गर्न।

तिनले भविष्य र पापबलि त्यागेर,

येशूलाई मृत्युसम्म दोष लाए,

जो शास्त्र अनुरूप जानुभएन।

के ती बाइबलका हरेक शब्दका दास थिएनन्?


पूर्व कोरस

यहुदी फरिसीहरूको सार के थियो?


कोरस

तिनीहरू सत्यतासँग मिल्न खोजेनन्।

उहाँको इच्छा वा काममा ध्यान दिएनन्।

सत्यता खोजेनन्, बरु शास्त्रमा टाँसिए।

उहाँमा विश्‍वास गरेनन्, केवल बाइबलमा गरे।


अन्त्य

तिनीहरू बाइबलका पहरेदार थिए।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 227 के सम्पूर्ण बाइबल परमेश्‍वरको प्रेरणाद्वारा दिइएको हो?

अर्को: 229 परमेश्‍वरको नयाँ कामलाई मानिसले स्वीकार गर्ने विषयमा बाइबल बाधा बनेको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्