684 परमेश्‍वरलाई साँच्चै खोजी गर्ने सबैले उहाँका आशिष् पाउन सक्छन्

शुरुवात

परमेश्‍वरको कामको यस चरणमा मानिसले

कसरी सहकार्य गर्नुपर्छ?


पद १

मानिसलाई वचन नै नबोली जाँच्दै हुनुहुन्छ।

उसको सम्पर्कबाट टाढा, अदृश्य रहनुहुन्छ।

बाहिरबाट उहाँ काम नै गर्नहुन्न झैँ देखिन्छ;

वास्तवमा उहाँ मानिसभित्र काम जारी राख्नुहुन्छ।


पूर्व कोरस

जीवन प्रवेश पछ्याउने व्यक्तिमा

खोजी गर्ने दर्शन हुन्छ,

र परमेश्‍वरको काम नबुझे पनि शङ्का गर्दैन।


कोरस

विश्‍वास गर उहाँले सब मानिसलाई कहिल्यै मेटाउनुहुन्न।

बरू प्रतिज्ञा र आशिष् दिनुहुन्छ।

उहाँलाई पछ्याउने सबले उहाँका आशिष् पाउनेछन्,

तर नपछ्याउनेलाई पन्छ्याउनुहुनेछ। यो तिमीमा भर पर्छ।

विश्‍वास गर्नैपर्छ कि उहाँको काम सकिँदा,

प्रत्येक व्यक्ति उपयुक्त गन्तव्यमा पुग्नेछ।


पद २

जाँच गरिँदा, उहाँले के प्राप्त

गर्न चाहनुहुन्छ भन्ने

थाहा नभए पनि, जान कि

उहाँका विचार असल छन्।

साँचो हृदयले पछ्याएमा,

सँधै तिमीसँग हुनुहुनेछ;

अन्त्यमा तिमीलाई सिद्ध पार्नुहुनेछ,

मानिसलाई उचित स्थानमा ल्याउनुहुनेछ।


कोरस

विश्‍वास गर उहाँले सब मानिसलाई कहिल्यै मेटाउनुहुन्न।

बरू प्रतिज्ञा र आशिष् दिनुहुन्छ।

उहाँलाई पछ्याउने सबले उहाँका आशिष् पाउनेछन्,

तर नपछ्याउनेलाई पन्छ्याउनुहुनेछ। यो तिमीमा भर पर्छ।

विश्‍वास गर्नैपर्छ कि उहाँको काम सकिँदा,

प्रत्येक व्यक्ति उपयुक्त गन्तव्यमा पुग्नेछ।


पद ३

अहिले जसरी जाँच गर्नुभए पनि,

एक दिन आउनेछ जब

कामको आधारमा इनाम वा दण्ड दिनुहुनेछ।

एउटा बिन्दु सम्म डोर्याएर पन्छ्याउनुहुने छैन।

सधैँ विश्‍वासयोग्य हुनुभएकोले,

तिनलाई बेवास्ता गर्नुहुनेछैन।


ब्रिज

काम अनुभव गर्न, उहाँले अहिले गरिरहनुभएको

काम र कसरी सहकार्य गर्ने भनी बुझ्नैपर्छ।


कोरस

विश्‍वास गर उहाँले सब मानिसलाई कहिल्यै मेटाउनुहुन्न।

बरू प्रतिज्ञा र आशिष् दिनुहुन्छ।

उहाँलाई पछ्याउने सबले उहाँका आशिष् पाउनेछन्,

तर नपछ्याउनेलाई पन्छ्याउनुहुनेछ। यो तिमीमा भर पर्छ।

विश्‍वास गर्नैपर्छ कि उहाँको काम सकिँदा,

प्रत्येक व्यक्ति उपयुक्त गन्तव्यमा पुग्नेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 683 मानिसले परमेश्‍वरको अनुग्रहको आनन्द लिएर उहाँलाई चिन्न सक्दैन

अर्को: 685 मानिसले के गर्नैपर्छ भन्ने कुरामा दृढ रह

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्