231 बाइबललाई उचित व्यवहार गर

पद १

बाइबलले युगौँको इतिहास पछ्याउँछ।

मानवले यसलाई परमेश्‍वरझैँ व्यवहार गर्छन् कि:

आखिरी दिनहरूमा यसले उहाँको स्थान लिन्छ।

यो कुरा उहाँले घृणा गर्नुहुन्छ।


पूर्व कोरस १

खाली समयमा उहाँले, बाइबलको

कथा र स्रोत स्पष्ट पार्नुपर्थ्यो।

नत्र त्यसले मानव हृदयमा उहाँको स्थान लिन सक्थ्यो,

त्यसद्वारा तिनले उहाँको निन्दा र मापन गर्ने थिए।


कोरस

उहाँले भन्न खोज्नुभएको सत्यता यो हो

कि कुनै सिद्धान्त र तथ्यले

उहाँको आजको काम र वचनको स्थान लिन सक्तैन।

उहाँको स्थान केहीले लिन सक्तैन।


पद २

बाइबलको पासोलाई नहटाएसम्म

मानिस उहाँ सामु आउन सक्तैनन्।

हृदयलाई उहाँको स्थान लिन सक्ने सबथोकबाट सफा गर।

यसरी उहाँ सन्तुष्ट हुनुहुन्छ।


पूर्व कोरस २

यहाँ बाइबलको मात्र व्याख्या गर्नुभए पनि,

नबिर्स मानिसले गल्तीले पूजा गर्ने

अरु धेरै थोक छन्; उहाँबाट साँच्चै

आएका कुरा तिनीहरू आराधना गर्दैनन्।


कोरस

उहाँले भन्न खोज्नुभएको सत्यता यो हो

कि कुनै सिद्धान्त र तथ्यले

उहाँको आजको काम र वचनको स्थान लिन सक्तैन।

उहाँको स्थान केहीले लिन सक्तैन।


ब्रिज

बाइबल उहाँले प्रयोग गर्नुहुने उदाहरण हो,

उहाँमा विश्‍वास गर्दा र उहाँका वचन स्वीकार्दा,

गलत मार्ग नरोजोस् र फेरि अतिवाद

र भ्रममा नपरोस् भनी सम्झाउन।


कोरस

उहाँले भन्न खोज्नुभएको सत्यता यो हो

कि कुनै सिद्धान्त र तथ्यले

उहाँको आजको काम र वचनको स्थान लिन सक्तैन।

उहाँको स्थान केहीले लिन सक्तैन,

उहाँको स्थान केहीले लिन सक्तैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्‍टले दिनुभएका वचनहरू, परिचय” बाट परिमार्जित

अघिल्लो: 229 परमेश्‍वरको नयाँ कामलाई मानिसले स्वीकार गर्ने विषयमा बाइबल बाधा बनेको छ

अर्को: 232 परमेश्‍वरले आखिरी दिनहरूमा अन्यजातिहरूमाझ अझै महान् र नयाँ काम गर्नुभएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्