42 गुमाएको समय फेरि कहिल्यै आउँदैन

पद १

जाग, भाइ हो! जाग, बहिनी हो!

परमेश्‍वरको दिन आउन ढिलो हुनेछैन।

समय जीवन हो,

समय हातमा लिँदा जीवन बच्छ।

समय त्यति टाढा छैन!


पद २

जाँचमा उत्तीर्ण नभएमा,

फेरी प्रयास गरी पढ्न सक्छौ।

तर उहाँको दिन ढिलो हुनेछैन भनी जान्नैपर्छ।

याद राख! यी असल वचनले आग्रह गर्नुहुन्छ।


कोरस १

संसारको अन्त्य देखेका छौ,

ठूला विपत्ति तीव्र गतिमा नजिक आउँछन्।

कुन बढी महत्वपूर्ण हो: तिमीहरूको जीवन,

वा निद्रा, भोजन, पेय पदार्थ र वस्त्र?

अब, यी कुरा मनन गर्ने बेला आएको छ।


पद ३

कति दयनीय! कति दरिद्र!

कति अन्धो! मानवजाति कति निर्दयी!

उहाँका वचन बेवास्ता गर्छौ,

के उहाँ तिमीहरूसँग व्यर्थमा बोल्नुहुन्छ?


पद ४

अझै अति असावधान छौ—

किन? किन त्यस्तो भयो?

के कहिल्यै यस्तो विचार आएन?

उहाँ यी कुरा कसको लागि भन्नुहुन्छ?

उहाँमा विश्‍वास गर!


ब्रिज

उहाँ तिमीहरूको मुक्तिदाता हुनुहुन्छ!

उहाँ तिमीहरूको सर्वशक्तिमान् हुनुहुन्छ!

जाग हेर! जाग हेर! जाग हेर!

गुमाएको समय फेरि कहिल्यै आउँदैन—


कोरस २

याद राख! पछुतो निको पार्ने औषधि हुन्न!

उहाँले तिमीहरूसँग कसरी बोल्नुपर्छ?

के उहाँको वचन तिमीहरूको

होसियारीपूर्ण र बारम्बार विचारको योग्य छैन?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३०” बाट परिमार्जित

अघिल्लो: 41 संसार ध्वस्त हुँदैछ, राज्यले आकार लिँदैछ

अर्को: 43 सबै कुरा परमेश्‍वरको हातमा छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्