107 तीन चरणको काम एउटै परमेश्वरले गर्नुहुन्छ
पद १
परमेश्वरको स्वभाव सबै प्रकट भएको छ,
अनुग्रह, व्यवस्थाको युग वा आखिरी दिनहरूमा मात्र नभइ,
छ हजार वर्षको व्यवस्थापनको योजनाभरि।
आखिरी दिनहरूको काम हो न्याय, क्रोध र सजाय।
कोरस
काम शुरु भयो व्यवस्थाको युगमा,
छुटकाराको काम भयो अनुग्रहको युगमा,
र आखिरी दिनहरूको कामले
ल्याउँछ सबैकुराको समापन।
विभिन्न युग र स्थानहरूमा हुने,
यी तीन चरणको काम प्रष्टसँग,
एउटै परमेश्वर, एउटै आत्माको काम हो भन्ने बुझ
र त्यसलाई छुट्ट्याउनेहरू परमेश्वर विरोधी हुन्।
पद २
आखिरी दिनहरूमा गर्न चुनिएको कामले
अनुग्रह वा व्यवस्था युगको कामको स्थान लिन सक्तैन।
तर यी तीन एउटै इकाइमा आएर जोडिन्छन्।
यी सबै काम परमेश्वरले अलग-अलग युगमा गर्नुभएको हो।
कोरस
काम शुरु भयो व्यवस्थाको युगमा,
छुटकाराको काम भयो अनुग्रहको युगमा,
र आखिरी दिनहरूको कामले
ल्याउँछ सबैकुराको समापन।
विभिन्न युग र स्थानहरूमा हुने,
यी तीन चरणको काम प्रष्टसँग,
एउटै परमेश्वर, एउटै आत्माको काम हो भन्ने बुझ
र त्यसलाई छुट्ट्याउनेहरू परमेश्वर विरोधी हुन्।
पद ३
यहोवा देखि येशू देखि अहिलेसम्मको काम,
यी तीन चरणले एउटै लहरमा गाँस्छ।
उहाँको व्यवस्थापन योजनाको सम्पूर्ण दायरा
र यी सबै एउटै आत्माको काम हो।
ब्रिज
संसारको सृष्टि भएदेखि
मानिस परमेश्वरद्वारा व्यवस्थित छन्।
उहाँ नै शुरुवात, अन्त्य, पहिलो र अन्तिम,
जोसँग एउटा युगको शुरुवात र अन्त्य हुन्छ।
कोरस
काम शुरु भयो व्यवस्थाको युगमा,
छुटकाराको काम भयो अनुग्रहको युगमा,
र आखिरी दिनहरूको कामले
ल्याउँछ सबैकुराको समापन।
विभिन्न युग र स्थानहरूमा हुने,
यी तीन चरणको काम प्रष्टसँग,
एउटै परमेश्वर, एउटै आत्माको काम हो भन्ने बुझ
र त्यसलाई छुट्ट्याउनेहरू परमेश्वर विरोधी हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “देहधारणको रहस्य (४)” बाट परिमार्जित