992 मानिसलाई परमेश्‍वरका तीन सल्लाह

शुरुवात

परमेश्‍वरको देहधारण, देहमा काम

सबलाई निकै महत्त्वपूर्ण छन्,

देह र भ्रष्टतामा जिउने सबलाई उहाँको

इच्छा, स्वभाव झन् महत्त्वपूर्ण छन्।


कोरस

अब उहाँको स्वभाव, अस्तित्व जान्दछौ।

उहाँलाई कस्तो व्यवहार गर्नुपर्छ भनी के स्पष्ट छौ?

तिमीहरूलाई तीन सल्लाह दिनुहुन्छ।

यिनलाई सक्दो पालन गर्न सकेमा,

आफूलाई सुरक्षित पाउनेछौ,

उहाँलाई क्रोधित बनाउनेछैनौ।


पद १

उहाँलाई जाँच नगर।

तिमीले उहाँलाई जति बुझे पनि,

तिमीले उहाँलाई जति चिने पनि,

उहाँलाई जाँच नगर।


कोरस

अब उहाँको स्वभाव, अस्तित्व जान्दछौ।

उहाँलाई कस्तो व्यवहार गर्नुपर्छ भनी के स्पष्ट छौ?

तिमीहरूलाई तीन सल्लाह दिनुहुन्छ।

यिनलाई सक्दो पालन गर्न सकेमा,

आफूलाई सुरक्षित पाउनेछौ,

उहाँलाई क्रोधित बनाउनेछैनौ।


पद २

हैसियतको लागि उहाँसँग नजुझ।

जस्तोसुकै हैसियत दिनुभए पनि,

जस्तो काम सुम्पिनुभए पनि,

जस्तो कर्तव्यमा उठाउनु भए पनि,

जतिसुकै बलिदान गरेको भए पनि,

हैसियतको लागि उहाँसँग नजुझ।


कोरस

अब उहाँको स्वभाव, अस्तित्व जान्दछौ।

उहाँलाई कस्तो व्यवहार गर्नुपर्छ भनी के स्पष्ट छौ?

तिमीहरूलाई तीन सल्लाह दिनुहुन्छ।

यिनलाई सक्दो पालन गर्न सकेमा,

आफूलाई सुरक्षित पाउनेछौ,

उहाँलाई क्रोधित बनाउनेछैनौ।


पद ३

उहाँसँग नजुझ।

चाहे तिमीले बुझ्न सके पनि

तिम्रो निम्ति उहाँको काम,

योजना वा उहाँले तिमीलाई ल्याउनु

भएका कुरा पालन गर्न सके पनि,

उहाँसँग नजुझ।


कोरस

अब उहाँको स्वभाव, अस्तित्व जान्दछौ।

उहाँलाई कस्तो व्यवहार गर्नुपर्छ भनी के स्पष्ट छौ?

तिमीहरूलाई तीन सल्लाह दिनुहुन्छ।

यिनलाई सक्दो पालन गर्न सकेमा,

आफूलाई सुरक्षित पाउनेछौ,

उहाँलाई क्रोधित बनाउनेछैनौ,

उहाँलाई क्रोधित बनाउनेछैनौ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट परिमार्जित

अघिल्लो: 983 तिमीहरूले अहिले जिउने हरेक दिन निर्णायक छ

अर्को: 993 तिमीहरूले परमेश्‍वरको महिमाको दिनलाई कदर गर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्