945 परमेश्‍वरको क्रोधको प्रतीक

पद १

परमेश्‍वरको स्वभाव उहाँमा अन्तर्निहित छ।

यो समय बित्दै जाँदा वा

भौगोलिक बदलीले परिवर्तन हुँदैन।

यो केवल उहाँको भित्री सार हो।

उहाँले जसमाथि काम गर्नु भएपनि,

उहाँको सार वा धर्मी स्वभाव

परिवर्तनको अधीनमा हुँदैन।


पद २

क्रोधित बनाइँदा, उहाँले सधैँ पठाउनुहुने,

उहाँको अन्तर्निहित स्वभाव नै हो।

उहाँको क्रोधको सिद्धान्त, उहाँको हैसियत

वा पहिचान परिवर्तन हुँदैन।

उहाँ क्रोधित हुनुको कारण उहाँको सार वा

स्वभावको परिवर्तनले होइन,

तर मानिसको विरोधको कारण चिढिनुहुन्छ।


कोरस

जब उहाँ क्रोध व्यक्त गर्नुहुन्छ,

यो दुष्ट शक्तिहरूको अस्तित्व समाप्त हुने;

सारा शत्रुवत् शक्ति नष्ट हुने प्रतीक हो।

परमेश्‍वरको धर्मी स्वभाव र क्रोध

कति अद्वितीय हुन सक्छ हेर।


पद ३

मानिसको खुल्ला उक्साहटले उहाँको

पहिचान र हैसियतलाई चुनौती दिन्छ।

उहाँको नजरमा उसले उहाँसँग प्रतिस्पर्धा

र क्रोधको जाँच गरिरहेको हुन्छ।

यस्तो समयमा उसका पाप व्याप्त हुन्छन्,

र यो प्राकृतिक हो कि यस्तो समयमा,

उहाँको क्रोध प्रकट र आफै प्रस्तुत हुन्छ।


कोरस

जब उहाँ क्रोध व्यक्त गर्नुहुन्छ,

यो दुष्ट शक्तिहरूको अस्तित्व समाप्त हुने;

सारा शत्रुवत् शक्ति नष्ट हुने प्रतीक हो।

परमेश्‍वरको धर्मी स्वभाव र क्रोध

कति अद्वितीय हुन सक्छ हेर।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय २” बाट परिमार्जित

अघिल्लो: 940 परमेश्‍वरको धर्मी स्वभाव जीवन्त छ

अर्को: 946 परमेश्‍वरको क्रोध उहाँको धर्मी स्वभावको प्रदर्शन हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्