415 सफलता वा असफलता मानिसको पछ्याइमा भर पर्छ

पद १

परमेश्‍वरद्वारा सृजित मानिसले उहाँद्वारा सृजित

प्राणी हुनुको कर्तव्य पूरा गर्नुपर्छ,

विकल्प नहेरी उहाँलाई प्रेम गर्नुपर्छ,

कारण मानिसको प्रेमको योग्य हुनुहुन्छ।


पूर्व कोरस

उहाँलाई प्रेम गर्न

पछ्याउनेले व्यक्तिगत लाभ, आफूले तृष्णा

गर्ने कुरा खोज्नुहुन्न;

पछ्याइको सबभन्दा सही तरिका हो यो।


कोरस १

यदि तिमीले पछ्याउने,

अभ्यास गर्ने सत्यता हो भने, र यदि स्वभावमा

बदली हासिल गर्छौ भने,

तिमी हिँड्ने मार्ग सही मार्ग हो।


कोरस १

यदि तिमीले पछ्याउने,

अभ्यास गर्ने सत्यता हो भने, र यदि स्वभावमा

बदली हासिल गर्छौ भने,

तिमी हिँड्ने मार्ग सही मार्ग हो।


पद २

तिमीले पछ्याउने शरीरका आशिष्,

अभ्यास गर्ने आफ्नै धारणाका सत्यता भएमा,

स्वभावमा कुनै बदली र

देहधारी परमेश्‍वरप्रति आज्ञाकारी नभएमा,

अझै अस्पष्टतामा जिएमा, तब

तिमीले पछ्याउने कुराले नरकमा लैजानेछ,

कारण तिमी हिँड्ने मार्ग, असफलताको मार्ग,

असफलताको मार्ग हो।


कोरस २

तिमी सिद्ध पारिनेछौ वा हटाइनेछौ

भनी तिम्रो आफ्नै पछ्याइमा भर पर्छ,

मतलब, सफलता वा असफलता

मानिसले हिँड्ने मार्गमा भर पर्छ।


कोरस २

तिमी सिद्ध पारिनेछौ वा हटाइनेछौ

भनी तिम्रो आफ्नै पछ्याइमा भर पर्छ,

मतलब, सफलता वा असफलता

मानिसले हिँड्ने मार्गमा भर पर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ” बाट परिमार्जित

अघिल्लो: 414 किन मानिसहरू आफ्नो विश्‍वासमा असफल हुन्छन्

अर्को: 416 साँचो प्रार्थना

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्