415 सफलता वा असफलता मानिसको पछ्याइमा भर पर्छ
पद १
परमेश्वरद्वारा सृजित मानिसले उहाँद्वारा सृजित
प्राणी हुनुको कर्तव्य पूरा गर्नुपर्छ,
विकल्प नहेरी उहाँलाई प्रेम गर्नुपर्छ,
कारण मानिसको प्रेमको योग्य हुनुहुन्छ।
पूर्व कोरस
उहाँलाई प्रेम गर्न
पछ्याउनेले व्यक्तिगत लाभ, आफूले तृष्णा
गर्ने कुरा खोज्नुहुन्न;
पछ्याइको सबभन्दा सही तरिका हो यो।
कोरस १
यदि तिमीले पछ्याउने,
अभ्यास गर्ने सत्यता हो भने, र यदि स्वभावमा
बदली हासिल गर्छौ भने,
तिमी हिँड्ने मार्ग सही मार्ग हो।
कोरस १
यदि तिमीले पछ्याउने,
अभ्यास गर्ने सत्यता हो भने, र यदि स्वभावमा
बदली हासिल गर्छौ भने,
तिमी हिँड्ने मार्ग सही मार्ग हो।
पद २
तिमीले पछ्याउने शरीरका आशिष्,
अभ्यास गर्ने आफ्नै धारणाका सत्यता भएमा,
स्वभावमा कुनै बदली र
देहधारी परमेश्वरप्रति आज्ञाकारी नभएमा,
अझै अस्पष्टतामा जिएमा, तब
तिमीले पछ्याउने कुराले नरकमा लैजानेछ,
कारण तिमी हिँड्ने मार्ग, असफलताको मार्ग,
असफलताको मार्ग हो।
कोरस २
तिमी सिद्ध पारिनेछौ वा हटाइनेछौ
भनी तिम्रो आफ्नै पछ्याइमा भर पर्छ,
मतलब, सफलता वा असफलता
मानिसले हिँड्ने मार्गमा भर पर्छ।
कोरस २
तिमी सिद्ध पारिनेछौ वा हटाइनेछौ
भनी तिम्रो आफ्नै पछ्याइमा भर पर्छ,
मतलब, सफलता वा असफलता
मानिसले हिँड्ने मार्गमा भर पर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ” बाट परिमार्जित