725 सिद्ध पारिनको लागि परमेश्वरका वर्तमान वचनप्रति समर्पित होऊ
शुरुवात
पवित्र आत्माले लिनुहुने मार्ग
परमेश्वरका हालका वचन हुन्।
पद १
त्यो मार्गमा हिँड्न चाहने सबले
देहधारी परमेश्वरका वर्तमान वचन पालन
गर्नैपर्छ, खानै र पिउनैपर्छ।
उहाँले गर्नुहुने काम वचनको काम हो।
पूर्व कोरस
सबथोक उहाँका वचनबाट सुरु हुन्छ,
जसमा सबथोक स्थापित हुन्छ।
कोरस
जब कसैले उहाँका वर्तमान वचनका
सार बुझ्न, पालन गर्न सक्छ,
तब ऊ साँच्चै पवित्र आत्माद्वारा
अगुवाइ गरिएको मार्गमा जिइरहेको,
सही मार्गमा हिँडेको हुनेछ जसद्वारा
उहाँ मानिसलाई सिद्ध पार्नुहुन्छ।
पद २
देहधारी परमेश्वरबारे निश्चित
हुन वा उहाँलाई चिन्न होस्,
उहाँका वचनमा अझ ध्यान पुऱ्याउनुपर्छ।
नत्र उसले केही हासिल गर्दैन।
पद ३
वचन पढाइको आधारमा मानिसले
उहाँलाई चिन्नु, सन्तुष्ट पार्नुपर्छ।
यसरी मात्र उहाँसँग सामान्य
सम्बन्ध निर्माण गर्न सक्छन्।
कोरस
जब कसैले उहाँका वर्तमान वचनका
सार बुझ्न, पालन गर्न सक्छ,
तब ऊ साँच्चै पवित्र आत्माद्वारा
अगुवाइ गरिएको मार्गमा जिइरहेको,
सही मार्गमा हिँडेको हुनेछ जसद्वारा
उहाँ मानिसलाई सिद्ध पार्नुहुन्छ।
अन्त्य
वचन खानु, पिउनु, अभ्यास गर्नु
उहाँसँग सहकार्य गर्ने र उहाँका
मानिसका रूपमा आफ्नो साक्षीमा दह्रिलो
गरी खडा हुने सर्वोत्तम तरिका हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्” बाट परिमार्जित