730 परमेश्‍वरको अख्तियारमा कसरी समर्पित हुने

पद १

परमेश्‍वरको अख्तियार र मानिसको नियतिमा

उहाँको सार्वभौमिकतालाई कसरी जान्नु र व्यवहार गर्नुपर्छ?

यो समस्या सबैको सामू आउँछ।

जीवनमा समस्या सामना गर्दा,

उहाँको अख्तियार र सार्वभौमिकता कसरी बुझ्छौ, अनुभव गर्छौ?

तिमीलाई यी समस्या बुझ्ने, सम्हाल्ने, अनुभव गर्ने तरिका थाहा नहुँदा,

उहाँको सार्वभौम योजना पालन गर्ने तिम्रो इच्छा देखाउन,

तिमीले कस्तो मनोवृत्ति अपनाउनुपर्छ?


पद २

तिमीले उहाँको समय, उहाँद्वारा

प्रबन्धित मानिस, घटना, काम-कुरा र बिस्तारै

प्रकट हुने उहाँको इच्छाको प्रतीक्षा गर्नुपर्छ।

व्यक्ति र वस्तुद्वारा उहाँको असल अभिप्राय खोज्नुपर्छ,

उहाँको सत्यता, तिमीले पालन गर्नुपर्ने मार्ग,

उहाँले मानिसमा हासिल गर्न चाहनुभएका प्रभाव र परिणाम बुझ्नुपर्छ।

उहाँको सार्वभौमिकता र उहाँद्वारा योजनाबद्ध गरिएका सबथोक स्वीकार, समर्पित होऊ,


पद ३

सृष्टिकर्ताले मानिसको नियति निर्धारण,

जीवन आपूर्ति र उसमा सत्यताको काम कसरी गर्नुहुन्छ जान।

उहाँको सार्वभौमिकता र योजनामुनि, सबथोकको प्राकृतिक नियम हुन्छन्।

उहाँलाई तिम्रो लागि सबथोक अगुवाइ, प्रबन्ध र निर्देशन गर्न दिने संकल्प गरेमा,

तिमीले कुर्नु, खोज्नु र समर्पित हुनैपर्छ।

उहाँको अख्तियारमा समर्पित हुन चाहने हरेकको यो मनोवृत्ति हुनैपर्छ।

यो गुण पाउन, कडा परिश्रम गर्नैपर्छ, अनि मात्र वास्तविकतामा पस्न सक्छौ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ३” बाट परिमार्जित

अघिल्लो: 728 के तिमीहरू परमेश्‍वरको योजनाबद्ध कार्यहरूमा साँच्चै समर्पित हुन सक्छौ?

अर्को: 737 मानिससँग परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्