265 म मेरो जीवन परमेश्‍वरको न्याय र सजायको साथमा बिताउनेछु

पद १

हे परमेश्‍वर! तपाईँको प्रेम सुन्दर, बहुमूल्य छ;

मलाई तपाईँले बनाउनुभयो, शैतानको

राज्यक्षेत्रमा जिउने इच्छा कसरी गर्न सक्छु?

मलाई धुन सकिए, तपाईँलाई मेरो सब दिन सके,

तपाईँको सजायमा जिउन इच्छुक छु, कारण

शैतानलाई घृणा गर्छु,

त्यसको राज्यक्षेत्रमा जिउन चाहन्न।


पद २

मलाई न्याय गर्नुभई, धर्मी स्वभाव देखाउनुहुन्छ;

मेरो कुनै गुनासो छैन, म सन्तुष्ट छु।

मैले प्राणीको कर्तव्य गर्न सकेमा,

पूरै जीवन तपाईँको न्यायमाझ जिउने थिएँ,

ताकि मैले तपाईँको धर्मी स्वभाव जान्नेछु,

र शैतानको प्रभावबाट उम्कनेछु।


कोरस १

सजायले मलाई पीडा ल्याए पनि,

शैतानको राज्यक्षेत्रमा जिउनेछैन।

त्यसको छल भोग्न इन्कार गर्छु।

तपाईँका श्रापमाझ जिएर खुसी मान्छु र शैतानका

आशिषले मलाई पीडित बनाउँछन्।

तपाईँको न्यायमा तपाईँलाई प्रेम गर्छु,

आनन्दित हुन्छु।


पद ३

तपाईँको न्याय र सजाय, धर्मी र पवित्र छ;

त्यो मलाई धुन हो, झन् बढी, मलाई मुक्ति दिन हो।

तपाईँको हेरचाहमा बस्न बरू न्यायमा जिउँछु।

शैतानको राज्यक्षेत्रमा जिउन चाहन्न।

मैले कष्ट भोगे पनि, तपाईँबाट धोइन चाहन्छु;

शैतानको छलमा पर्न, शोषित हुन चाहन्न।


कोरस २

म, यो प्राणी, तपाईँद्वारा नै प्रयोग,

न्याय, सजाय, श्रापित गरिनुपर्छ।

तपाईँको आशिषमा प्रेम देख्दा मेरो हृदय गाउँछ।

म प्राणी हुँ र तपाईँ सृष्टिकर्ता:

तपाईँलाई धोका दिई शैतानद्वारा प्रयोग

भई त्यसको राज्यक्षेत्रमा जिउनु हुँदैन।


ब्रिज

शैतानको लागि जिउनु सट्टा,

म तपाईँको गोरू, घोडा हुनुपर्छ।

बरू शारीरिक आनन्द बिना,

तपाईँको सजाय भोगेर जिउनेथिएँ।

तपाईँको अनुग्रह गुमाए पनि

यसले आनन्द दिनेछ।

तपाईँको दया बिना पनि,

अझै आशिषित महसुस गर्छु,


अन्त्य

कारण तपाईँको न्याय, सजाय नै

तपाईँका सर्वोत्तम आशिष्, अनुग्रह हुन्।

अघिल्लो: 263 मैले सजाय र न्यायमा परमेश्‍वरको प्रेम देखेँ

अर्को: 267 परमेश्‍वरको न्यायले उहाँलाई प्रेम गर्ने मेरो हृदय अझ शुद्ध बनायो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्