901 जबसम्म तिमीले परमेश्वरलाई छोड्दैनौ
परमेश्वरको प्रेम र करूणा उहाँको
व्यवस्थापनको कामको हर विवरणमा व्याप्त छ,
मानिसले उहाँका असल अभिप्राय बुझ्न सके-नसके पनि,
उहाँले पूरा गर्न तय गर्नुभएको
काम, अथक रूपमा गरिरहनुभएको छ।
मानिसले उहाँको व्यवस्थापनबारे जतिसुकै बुझे पनि,
उहाँको कामले मानिसलाई ल्याएका मद्दत र लाभ
सबले महसुस गर्न सक्छन्,
सबले महसुस गर्न सक्छन्।
सायद, आज, परमेश्वरले दिनुभएको कुनै पनि
प्रेम, जीवनको अनुभूति गरेका छैनौ, तर जब सम्म
तिमीले सत्यतालाई पछ्याउने आफ्नो
अठोट र परमेश्वरलाई त्याग्दैनौ,
तब उहाँको मुस्कान प्रकट हुने दिन आउनेछ।
कारण व्यवस्थापनको कामको उद्देश्य शैतानको
राज्यक्षेत्रमा रहेकालाई पुनः प्राप्ति गर्नु हो,
भ्रष्ट तुल्याइएका र उहाँको विरोध गर्ने
मानिसलाई त्याग्नु होइन,
भ्रष्ट तुल्याइएका र उहाँको विरोध गर्ने मानिसलाई त्याग्नु होइन।

—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ” बाट परिमार्जित